• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमक–३ बेल्डागी शिविरमा इन्टरनेसनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रतिनिधिहरूलाई स्वागत–सम्मान

दमक, भदौ १० / दमक नगरपालिका–३ स्थित बेल्डागी शिविरमा इन्टरनेसनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका प्रवक्ता केशव आचार्यसहित ६ सदस्यीय टोलीलाई स्वागत–सम्मान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि फाउन्डेसनका प्रवक्ता आचार्यले २० वर्ष शिविरमा बिताएको अनुभव सुनाउँदै तेस्रो मुलुक पुनर्वास भए पनि बेल्डागी शिविरका दुःख–सुखमा आफू र संस्था निरन्तर साथ दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले अप्ठ्यारो परिस्थिति चाहे जस्तो भए पनि आवश्यक सहयोग पुर्‍याइरहने आश्वासन दिनुभयो।

विशिष्ट अतिथि फाउन्डेसनका Executive Member तथा सदस्यहरू राजन चुहान, अशोक बुढाथोकी, प्रेम खड्का, एलडी बास्तोला, अनुष बुढाथोकीलगायतको पनि उपस्थिति रहेको थियो।

स्वागत मन्तव्य राख्दै पूर्व क्याम्प डिभाइ सेक्रेटरी टी.बी. राईले संस्थाले क्याम्पमा गरेको योगदान उल्लेखनीय रहेको बताउनुभयो। “अरु संस्थाले देखासिटी सहयोग गरे पनि फाउन्डेसनले ९० प्रतिशत भन्दा बढी सहयोग गर्दै आएको छ,” उहाँले भन्नुभयो।

त्यसैगरी चुलाचुली मावि तहमुखी इन्चार्ज देवीदास राईले मानसिक तथा शारीरिक अपाङ्ग, गाँस–बास–कपास–शिक्षा र स्वास्थ्यमा वञ्चित व्यक्तिहरूलाई निरन्तर सहयोग गर्दै आएको संस्थाको योगदान प्रशंसनीय रहेको बताए। उहाँका अनुसार विद्यालय सञ्चालनका लागि शिक्षक व्यवस्था गर्नुका साथै गुणस्तरीय शिक्षामा पनि संस्थाले हातेमालो गरिरहेको छ।

फाउन्डेसनका संस्थापक अध्यक्ष डिल्ली अधिकारी रहेको संस्था बेल्डागी शिविरका विपन्न र वञ्चित वर्गका लागि निरन्तर काम गरिरहेको चुलाचुली माभिका शिक्षक तथा पूर्व शिविर व्यवस्थापन समितिका प्रमुख सल्लाहकार तारन कालिकोटेले जानकारी दिनुभयो ।

इन्टरनेसनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका संस्थापक अध्यक्ष दिल्ली अधिकारीलाई बेल्डागी क्याम्पका मानिसहरूले दोस्रो भगवानका रूपमा हेर्ने गरेका छन्। कार्यक्रमको सञ्चालन मनोज राईले गर्नुभएको थियो भने अध्यक्षता देवीदास राईले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :