• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, फागुन ०३, २०८२
आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

  • २. सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

  • ३. कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

  • ४. मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

  • ५. पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

  • ६. दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

  • ७. झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

भदौ १३, दमक / दमक नगरपालिका वडा नम्बर ७ ले आज एकैसाथ दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ। वडा कार्यालयको सभा कक्षमा आयोजना गरिएको कार्यक्रममा उत्कृष्ट टोल विकास संस्था र उत्कृष्ट करदाताहरुलाई सम्मान गरिएको छ।

वडामा सम्पन्न योजनाहरुमा उत्कृष्ट सहकार्य र समन्वय गर्ने संस्थाको रुपमा लक्ष्मी टोल विकास पहिलो, बराह टोल विकास दोस्रो र संरक्षण टोल विकास तेस्रो भएर सम्मानित भए। संस्थागत करदातामा सिद्धार्थ बोर्डिङ स्कुललाई, व्यक्तिगत सामान्य करदातामा गौमाया कटुवाललाई, व्यक्तिगत उच्च करदातामा बलराम पराजुलीलाई, पहिलो व्यवसाय राजस्व बुझाउनेतर्फ गणेश श्रेष्ठ, शारदा श्रेष्ठ र महेश विश्वकर्मालाई सम्मान गरिएको वडा सचिव योगेश भट्टराईले जानकारी दिए। त्यस्तै उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीका रुपमा जीवन कोइरालालाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा वडा अध्यक्ष भीमप्रसाद पौडेल, वडा सदस्य अतीत बान्तवा राई र तारादेवी रणपहेलीले सम्मान हस्तान्तरण गरेका थिए। सोही अवसरमा बालमैत्री वडा घोषणाका लागि आवश्यक सूचकहरुको अवस्था बारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता भण्डारीले सूचकहरुको प्रमाणीकरणबारे जानकारी दिँदै २०८३ भित्रै सिङ्गो दमक नगरलाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने लक्ष्यमा यसले महत्व राख्ने बताइन्।

कार्यक्रममा टोल विकास संस्थाका प्रतिनिधि, विद्यालयका प्रमुख तथा रेडक्रस दमक उपशाखाका पदाधिकारीहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा वडा सदस्य अतीत बान्तवाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन वडा सचिव योगेश भट्टराईले गरेका थिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

लोकप्रिय

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

ताजा

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
  • दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
  • झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
  • जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा
  • सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :