• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन २३, २०८२
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

लोकप्रिय समाचार

  • १. निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

  • २. सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

राप्रपा झापा अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन

भदौ १४, दमक / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाको अध्यक्षमा पुनः केशवप्रसाद ओझा चयन भएका छन्। शनिबार बिर्तामोडको अतिथि सदनमा सुरु भएको जिल्ला अधिवेशनले ओझालाई दोस्रो कार्यकालका लागि अध्यक्ष घोषणा गरेको हो।

निर्वाचन समितिका टंक कटवालका अनुसार अध्यक्ष पदका लागि ओझाबाहेक अन्य कसैले पनि मनोनयन दर्ता नगरेपछि सर्वसम्मत रूपमा उनी चयन भएका हुन्। हिजो अन्तिम नामावली प्रकाशन गरिएको थियो।

अधिवेशनले ओझाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला समिति घोषणा गर्नेछ भने थप १२ जना सदस्य अध्यक्षले मनोनयन गर्ने व्यवस्था गरिएको छ। दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुन लागेका ओझा यसअघि दुई कार्यकाल जिल्ला सचिवसमेत भइसकेका थिए। राप्रपाको विधानअनुसार कुनै पनि पदमा अधिकतम दुई कार्यकालसम्म रहन पाउने व्यवस्था छ।

आज बिहान ११:३० बजे अधिवेशनको औपचारिक उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले गर्नुभएको छ। कार्यक्रममा पार्टीका कोशी प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय प्रवक्ता एवं संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरूको उपस्थिति रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

लोकप्रिय

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

ताजा

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा
  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :