• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, भदौ १९, २०८२
बिहीबार, भदौ १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

कमल–५ स्मारिका सामुदायिक बोर्डिङ स्कूलमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न

दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

राजेन्द्र लिङ्देन : गैरआवासीय नेपालीको बंशजलाई नागरिकता निरन्तरता दिनुपर्छ

जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

लोकप्रिय समाचार

  • १. दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

  • २. दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

  • ३. दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

  • ४. दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

  • ५. दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

  • ६. दमकमा नगर प्रहरीले फूटपातबाट सामान हटायो

  • ७. सिम्रिक यातायातले थपे ८ गाडी, भुरुङ्गाबाट सेवा शुभारम्भ

  • ८. जन्मदिनमा लबराज खड्काले गरे खाद्यान्न सहयोग : सामाजिक उत्तरदायित्वको नयाँ उदाहरण

  • ९. दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

  • १०. दमकमा टोलस्तरिय हाजिरीजवाफ तथा श्रुतिलेखन प्रतियोगिता सम्पन्न

इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

भदौ १८ , काठमाडौँ / नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य तत्काल स्थगन गर्न सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेम्वाङले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्दा जनतालाई अनावश्यक आर्थिक भार र झन्झट थपिएको भन्दै यसको औचित्यमाथि प्रश्न उठाए ।

 

उनले हजारौँ नागरिकले वर्षौँ कुर्नुपर्दा पनि लाइसेन्स पाउन नसकेको, कर तिर्न दिनभर लाइनमा बस्नुपरेको अवस्थामा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिनु जनविरोधी भएको तर्क गरे । “सवारी प्रयोग गर्ने आम जनतामाथि पहिले नै धेरै भार छ । गाडी किन्दा उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन र लाइसेन्स बनाउन फार्म, परीक्षा र लामो प्रतीक्षा । यस्तो अवस्थामा इम्बोस्ड नम्बर प्लेट किन अनिवार्य गरिँदै छ ?” उनले प्रश्न गरे ।

 

नेम्वाङले नम्बर प्लेट अंग्रेजीमै हुनुपर्ने प्रावधानमाथि पनि आपत्ति जनाए । उनले आम जनताले भाषा र भावनासँग जोडेर यस विषयमा प्रश्न उठाइरहेको बताए । “जनताले हाम्रो भाषा र भावनासँग जोडेर पनि प्रश्न उठाएका छन् । अंग्रेजीमै किन हुनुपर्‍यो ?” उनले थपे ।

 

इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन तत्काल स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र चेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढ्न उनले सरकारलाई आग्रह गरे ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न
    दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण
    शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

    लोकप्रिय

    दमकमा स्कुल बसहरूको ट्राफिक चेकजाँच : एभरेस्ट बोर्डिङ स्कुल सहित निजी विद्यालयका १० बसहरू कारबाहीमा  

    दमकमा डिपीएल नेपाल र गार्जियन बोर्ड बीच संयुक्त बैठक सम्पन्न

    दमक–७ वडामा उत्कृष्ट टोल विकास संस्था र करदातालाई सम्मान, बालमैत्री वडा घोषणाको तयारी

    दमकमा प्याब्सन पालिका स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    दमकमा ब्रिज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको अन्तर्राष्ट्रिय सहित १८औं शाखा स्थापना

    ताजा

    कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न

    दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण

    शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न

    सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • कमल–२ मा कुष्ठरोग खोजपड्ताल घरदैलो कार्यक्रम सम्पन्न
    • दमकमा मेची महाकाली बुहारी संयुक्त आवाजको छैठौं स्थापना दिवस, विपन्न परिवारलाई खाद्यान्न तथा लत्ताकपडा वितरण
    • शिखा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न
    • सेमिना राईलाई सम्मान, दमक तेक्वान्दो डोजाङको गौरव
    • इम्बोस्ड नम्बर प्लेट जडान कार्य तत्काल स्थगित गर्न एमाले सांसद नेम्वाङको माग

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :