• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

कमल नगर अस्पतालले सुरु गर्‍यो निःशुल्क एम्बुलेन्स सेवा, सुत्केरी महिलालाई ठूलो राहत

असाेज १ , तोपगाछी, झापा – कमल गाउँपालिका–०२ स्थित कमल नगर अस्पतालले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ। गाउँपालिकाको सहयोग र ओम आदि फाउन्डेसनको योगदानमा प्राप्त एम्बुलेन्समार्फत यो सेवा २४ घण्टा सञ्चालनमा ल्याइएको हो।

अस्पतालका अनुसार गर्भवती र सुत्केरी महिलाले प्रसूति सेवाका लागि अब कुनै शुल्क नतिरी अस्पताल आउन–जान सक्ने भएका छन्। गत आर्थिक वर्ष २०८१ /८२ मा १३० महिलाले यो सेवा उपयोग गरेका थिए। अन्य सर्वसाधारणले पनि सुलभ मूल्यमा एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

कमल गाउँपालिका अध्यक्ष तथा अस्पताल संचालन समितिका अध्यक्ष हुकुम सिंह राईका अनुसार यो सेवाले ग्रामीण भेगका महिलालाई समयमै अस्पतालसम्म पुग्न मद्दत गर्ने र मातृ तथा शिशु मृत्यु दर घटाउन सहयोग पुर्‍याउनेछ।

कमल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत केशव कुमार ढकालले ओम आदि फाउन्डेसनप्रति आभार व्यक्त गर्दै यस सेवाले समुदायमा स्वास्थ्य सेवामा पहुँच बढाएको बताए।

कमल नगर अस्पतालले सामान्य सुत्केरी सेवा, नवजात शिशु स्वास्थ्य निगरानी, चिकित्सकको सम्पर्कमा उपचार सुविधा र PNC Home Visit Programme जस्ता निःशुल्क सेवाहरू पनि निरन्तर सञ्चालन गर्दै आएको छ।

स्थानीय बासिन्दाहरूले निःशुल्क एम्बुलेन्स सेवाले सुरक्षित मातृत्व प्रवर्द्धनमा ठूलो योगदान गरेको बताएका छन्। वडा अध्यक्ष अशोक सुब्बाका अनुसार समयमै उपचार पाउँदा गर्भवती आमाको जीवन बच्ने सम्भावना धेरै बढेको छ र स्थानीयको विश्वास पनि बलियो बनेको छ।

यस सेवाबाट गरिब, असहाय र आर्थिक रूपमा कमजोर नागरिकलाई ठूलो लाभ पुगेको र भविष्यमा अझ प्रभावकारी बनाइने अस्पतालले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :