• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, असोज १७, २०८२
शुक्रबार, असोज १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

दमकमा पहिलो पाइला नेपालद्वारा स्वागत तथा शुभकामना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

  • २. दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

  • ३. दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

  • ४. दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

  • ५. दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • ६. दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

  • ७. दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

  • ८. बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

दमकमा प्याब्सन अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण सम्पन्न

भदौ १७, दमक / प्याब्सन दमक नगर समितिद्वारा आयोजित पालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

 

दमक–८ स्थित अर्गानिक कृषि भण्डारको सभा हलमा भएको कार्यक्रममा सभाध्यक्षता प्याब्सन दमकका उपाध्यक्ष मित्र खत्रीले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि प्याब्सन केन्द्रीय सदस्य श्रवणकुमार पोखरेल, विशिष्ट अतिथि एल.डी. राईसहित पदाधिकारी र विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो।

 

यसअघि शनिबार दमक–२ स्थित सनराईज मोडल स्कुलमा सम्पन्न प्रतियोगितामा नगरका ३४ विद्यालयका करिब ८१६ विद्यार्थीले १२ विधामा प्रतिस्पर्धा गरेका थिए। सोमबार सम्पन्न कार्यक्रममा विजयी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको थियो।

 

कार्यक्रमको सञ्चालन प्याब्सन दमकका सचिव लक्ष्मी नेपालले गर्नुभएको थियो। अतिथिहरूले यस्ता गतिविधिले विद्यार्थीको प्रतिभा प्रकट गर्न, सहशैक्षिक क्षमता वृद्धि गर्न र विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाउन टेवा पुग्ने बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    लोकप्रिय

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकमा इलाका प्रहरी कार्यालय पुनर्निर्माणका लागि सहयोग

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा क्लब हिमालयन टाइगरको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

    दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    ताजा

    बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि

    दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा

    दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग

    दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • बुट्टाबारी बस दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि
    • दमकमा भोकमान्डु रिसोर्ट एण्ड लज सञ्चालनमा
    • दमकमा ट्राफिक प्रहरी कार्यालयलाई सिरक सहयोग
    • दमकको लाइफलाइन अस्पतालमा डायलासिस सेवा विस्तार, अब १० बेडबाट सेवा उपलब्ध
    • दमकमा हाजिरी जवाफ र श्रुतिलेखन प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :