• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमक नमुनाको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

असाेज ११, दमक । दमक नमुना ब्याडमिन्टन एकेडेमीको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता २०८२ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

असोज १० र ११ गते दुई दिन एकेडेमीको हलमा सञ्चालित प्रतियोगिता दुई क्याटोगोरीमा सम्पन्न भएको थियो । ए र बि मिक्स फाइनल खेलमा कुशल बस्नेत र कविध्वज राईको जोडीले दिल कुमार आचार्य र रोशन कालिकोटेको जोडीलाई २१-१९ र २१-१४ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । सेमिफाइनल खेलमा विजेता टिमले सुदेन राई र डम्बर तुम्रोकको जोडीलाई १४-२१, २१-१३ र २५-२३ को सेटमा जित्दै ङ फाइनल प्रवेश गरेको थियो । यसैगरी उपविजेता टिमले पुष्पराज पाण्डे र सुवास राईको जोडीलाई २१-१२ र २१-११ को सोझो सेटमा हराएको थियो ।

आजै सम्पन्न अर्को सि र डि मिक्सको फाइनल खेलमा मनु चाम्लिङ र दिपक मगरको जोडी च्याम्पियन बन्यो । उनीहरुले नरेश तामाङ र दिलु सुब्बाको जोडीलाई फाइनलमा २१-१२ र २१-१३ को सोझो सेटमा पाखा लगाएको थियो । सेमिफाइनलमा विजेताले रमेश राई र दिपक अधिकारीलाई २१-१४ र २१-७ को सेटमा हराएको थियो भने उपविजेताले निराजन श्रेष्ठ र ज्ञानु लिम्बूलाई २१-१९ र २१-१६ को सेटमा हराउदै उपाधि भिडन्त पक्का गरेको थियो ।

‘समाज विकाससँगै खेलकुदमा व्यावसायिकता, स्वास्थ्यको लागि राष्ट्रको लागि खेलकुद आजको आवश्यकता’ भन्ने मूल नाराका आयोजना गरिएको प्रतियोगिताको राइजिङ प्लेयरको उपाधि विगेन बस्नेत र आर्यन नेपालीले पाए ।

यसका साथै दशैं तिहारको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि दमक नगर प्रमुख राम थापा, अतिथि दमक ७ वडा अध्यक्ष भिम पौडेल, इलामको चुलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास बिक लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न खेलकुद समितिका पदाधिकारी तथा सदस्य, ब्याडमिन्टन संघका पदाधिकारी तथा सदस्यहरु सहितको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :