• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमक–७ मा बृहत् स्वास्थ्य शिविर सम्पन्न, १६५ जनाले लिए सेवा

भदौ २०, दमक / दमक नगरपालिका–७ मा ‘स्वास्थ्य जीवन, उज्ज्वल भविष्य’ भन्ने नाराका साथ बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार वडा नम्बर ७ को स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा बीएनसी हस्पिटल र पूर्वाञ्चल क्यान्सर हस्पिटलले प्राविधिक सहयोग प्रदान गरेका थिए।

शिविरमा क्यान्सरसहित विभिन्न रोगहरूको निःशुल्क जाँच गराइएको थियो। सो अवसरमा १६५ जनाले सेवा लिएका थिए। डा. सुरुची महतो, नर्सिङ सुपरभाइजर प्रतिमा कार्की, मार्केटिङ अफिसर सज्जात अली, नर्सहरू उर्मिला विक र रोशनी दाललगायतको टोलीले सेवा प्रदान गरेका थिए।

दमक–७ का वडाध्यक्ष भीमप्रसाद पौडेलले भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि वडा सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गर्दै रोगहरू नडराई र नलुकाई समयमै परीक्षण गर्न सबैलाई आग्रह गरे।

हिमालयन टाइगरका केन्द्रीय अध्यक्ष रेवत चन्द्र भण्डारीले यसैगरी अन्य वडामा पनि शिविर विस्तार गर्ने योजना रहेको जानकारी दिए। कार्यक्रममा नर्सिङ सुपरभाइजर प्रतिमा कार्कीले क्यान्सरसम्बन्धी जनचेतनामूलक प्रशिक्षणसमेत दिनुभयो।

कार्यक्रममा वडा सदस्य इन्दु खड्का पौडेल, क्लबका उपाध्यक्ष तेजकुमार श्रेष्ठ, विनोद राईलगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव योगेश भट्टराईले गर्नुभएको थियो भने वडाध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :