• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

राष्ट्रिय बहुमुखी सहकारीको २६औं वार्षिक साधारणसभा सम्पन्न

दमक, असोज ९ – दमक–८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था लिमिटेडको २६औं वार्षिक साधारणसभा शुक्रबार दमकस्थित कस्मिक पार्टी प्यालेसमा सम्पन्न भएको छ।

 

कार्यक्रमको उद्घाटन सहकारीका अध्यक्ष लक्षुदास सोताङ राईले गर्नुभयो। उहाँले सहकारी क्षेत्र हाल गम्भीर संकटमा रहेको उल्लेख गर्दै राज्यले आर्थिक सुधारका लागि बलियो सहकारी नीति ल्याउनुपर्नेमा जोड दिनुभयो।

 

सभामा लेखा समिती संयोजक सुरेन्द्र लिम्बुले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनअनुसार सहकारीले यसै वर्षदेखि सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ। हाल सहकारीको कुल पुँजी ४ करोड ४१ लाख २७ हजार ६ सय रहेको प्रतिवेदनमा उल्लेख छ।

 

कार्यक्रममा उत्कृष्ट बचतकर्तासहित दुईजना जेष्ठ सदस्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो। त्यस्तै +2 तहमा उत्कृष्ट अंक ल्याउने चार विद्यार्थी, बाल बचतकर्ता तथा कर्मचारीलाई समेत सम्मान गरिएको सहकारीका सचिव दिपेन बाला राईले जानकारी दिनुभयो।

 

वि.सं. २०५६ सालमा २७ जना सेयर सदस्यबाट एक लाख रुपैयाँ पुँजीसहित स्थापना भएको सहकारीमा हाल १,१७४ जना सदस्य आवद्ध छन्। संस्थाले क्रमिक रूपमा आफ्नो सेवा क्षेत्र विस्तार गर्दै आएको छ। हाल गौरादह नगरपालिका–१ देखि ८, कमल गाउँपालिका, इलामको चुलाचुलि गाउँपालिका, मोरङको मिक्लाजुङ–२ देखि ९, पथरी नगरपालिका–१, २, ३ र ७, उर्लाबारी नगरपालिका–१ तथा लेटाङ नगरपालिका–२, ६, ८ र ९ नम्बर वडामा सेवा विस्तार गरेको सस्थाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :