• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

आदर्श सहकारीको २९औं वार्षिक साधारणसभा सम्पन्न, सदस्यमुखी कार्यक्रममा जोड

भदौ २०, दमक / झापाको दमक–६ स्थित आदर्श सहकारी संस्थाको २९औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विजयकुमार राईको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्य रहेको थियो।

उद्घाटन सत्रमा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, संघका लेखा संयोजक चुडामणी ओझा, राष्ट्रिय सहकारी बैंकका प्रबन्धक अर्जुन कार्की, पहिलो पाइला नेपाल दमक शाखा अध्यक्ष राजु निरौला लगायतको उपस्थिति रहेको थियो।

अध्यक्ष राईले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई सुदृढीकरण गर्दै ग्रामीण विकासमा संयोजनकारी भूमिका निर्वाह गर्ने नीतिसहित बचत परिचालन र लगानी अभिवृद्धिमा संस्थाले प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। उहाँले शेयरसदस्यमुखी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

लेखा समितिका संयोजक राजेश रिजालले प्रस्तुत गरेको वित्तीय प्रतिवेदनअनुसार, चालु आर्थिक वर्षमा संस्थाको शेयरपूँजी १ करोड ३७ लाख ४२ हजार रुपैयाँ, कोषमा ६२ लाख रुपैयाँ, नाफा १७ लाख २ हजार रुपैयाँ, बचत ८ करोड १४ लाख ६७ हजार रुपैयाँ, कर्जा ७ करोड २४ लाख ३१ हजार रुपैयाँ र वसुलात १० करोड ६४ लाख रुपैयाँ रहेको छ।

कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने २५ जना शेयरसदस्यलाई सम्मान गरिएको थियो। त्यस्तै, SEE मा उत्कृष्ट अंक ल्याउने युनिस आचार्यलाई नगद ५ हजारसहित सम्मान गरियो भने उत्कृष्ट कर्मचारी तथा प्रतिनिधि टीका बस्नेतलाई दोसल्ला, प्रमाणपत्र, मायाको चिनो र नगदसहित सम्मान प्रदान गरिएको संस्थाका प्रबन्धक रुद्र खतिवडाले जानकारी दिनुभयो। कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष फडिन्द्र गर्तौलाले दिनुभएको थियो भने सञ्चालन सदस्य झरेन्द्र खतिवडाले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :