• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, चैत १४, २०८२
शनिबार, चैत १४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

मेयर–उपमेयर विवादबीच दमकको १८औँ नगरसभा सम्पन्न

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

लोकप्रिय समाचार

  • १. इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

  • २. राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

  • ३. दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

  • ४. डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

  • ५. रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

  • ६. झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

  • ७. हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

दमकमा रोटरी दमक स्व. महेश्वरा देवी स्मृति छात्रवृति वितरण

असाेज ५, दमक – सरस्वती माध्यमिक विद्यालयका १० जना जेहेन्दार विद्यार्थीलाई यस वर्ष पनि रोटरी दमक स्वर्गीय महेश्वरा देवी स्मृति छात्रवृति पुरस्कार प्रदान गरिएको छ।

रोटरी क्लब अफ दमकका रोटेरियन लेखनाथ न्यौपाने र उहाँको परिवारको पहलमा हरेक वर्ष वितरण हुने यस छात्रवृत्ति पुरस्कार कार्यक्रम रोटरी क्लब अफ दमकका अध्यक्षको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सह-प्राध्यापक भगिरथ मिश्र प्रमुख अतिथिको रूपमा सहभागी हुनु भएको थियो भने कार्यक्रम सञ्चालन सचिव अम्बिका न्यौपानेले गर्नुभएको थियो।

कक्षा ११ र १२ मा अध्ययनरत ३ जना विद्यार्थीलाई जनही रु. ५,००० र ७ जना विद्यार्थीलाई जनही रु. २,००० प्रदान गरिएको थियो। यसरी कुल रु. २३,००० छात्रवृत्ति वितरणसँगै सूर्यदर्शन सहकारीको सहयोगमा ब्याग, कापी र कलम वितरण गरिएको थियो। साथै रोटेरियन प्रेसिडेन्ट इलेक्ट सागर श्रेष्ठले अतिरिक्त रु. ६,००० सहयोग गर्नुभएको थियो।

कार्यक्रममा रोट्रयाक्ट क्लब अफ दमकका अध्यक्ष दिवाकर पञ्चकोटी, रोटरी क्लबका पूर्व अध्यक्ष रो. सन्दिप चापागाई, रो. सागर श्रेष्ठ, रो. प्रेम देवकोटा, रो. रुद्र थापा, स्व. महेश्वरा देवीका परिवारका सदस्य छविराम न्यौपाने, गणेश न्यौपाने, लक्ष्मी न्यौपाने, सूर्यदर्शन सहकारीका निमित्त व्यवस्थापक राजकुमार खड्का, लेखा प्रमुख श्रेष्ठलगायतको उपस्थिति थियो। कार्यक्रम संयोजक एवं स्व. महेश्वरा देवीका पुत्र रो. लेखनाथ न्यौपानेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु
झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

लोकप्रिय

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

ताजा

हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु
  • झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
  • डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
  • रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण
  • दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :