• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, चैत १४, २०८२
शनिबार, चैत १४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

मेयर–उपमेयर विवादबीच दमकको १८औँ नगरसभा सम्पन्न

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

लोकप्रिय समाचार

  • १. इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

  • २. राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

  • ३. दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

  • ४. डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

  • ५. रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

  • ६. झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

  • ७. हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

दमकमा टोलबासी गस्तीमा खटिँदै, शान्ति सुरक्षा चुनौतीपूर्ण

असाेज ६, दमक – हालै २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय जलेर ध्वस्त भएपछि दमकमा शान्ति सुरक्षा चुनौतीपूर्ण बनेको छ। प्रहरी प्रशासनको उपस्थितिमा कमी आएपछि स्थानीयवासीहरू स्वयं टोल गस्तीमा खटिन थालेका छन्।

दमक नगरपालिका वडा नम्बर ५ का त्रिवेणी टोलका राजेन्द्र ढकालका अनुसार हालको अवस्थाले टोलबासीलाई आफ्नो सुरक्षाको जिम्मा आफैं लिन बाध्य बनाएको छ। उहाँले भन्नुभयो, “जेन्जी आन्दोलनपछि सुरक्षाकर्मीको अभावमा हामी निरन्तर राति लौरो बोकेर टोलमा गस्ती गरिरहेका छौं।”

यस्तै आदर्श टोलका प्रकाश बस्नेतले पनि प्रहरी संरचनाहरू जलेपछि चोरी, डकैतीको डर बढेको बताए। “इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय जलेर नष्ट भएपछि हामी आफैं गस्तीमा निस्कन बाध्य भएका हौं,” उहाँले भन्नुभयो।

नवीन टोलकी कमला पाण्डेले महिलाहरू समेत गस्तीमा सहभागी हुने गरेको जानकारी दिनुभयो। चाडपर्व नजिकिँदै गर्दा आपराधिक गतिविधि बढ्ने डरका कारण टोल गस्ती थप सशक्त बनाइएको त्रिवेणी टोलका कमल गैरेले बताए।

दमक नगरपालिकाका टोलहरू हाल सक्रिय रूपमा रातिको समयमा स्वयंसेवक गस्तीमा खटिएका छन्।स्थानीयवासीले प्रशासनलाई शीघ्र सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु
झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

लोकप्रिय

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

ताजा

हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु
  • झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
  • डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
  • रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण
  • दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :