• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, चैत १४, २०८२
शनिबार, चैत १४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

मेयर–उपमेयर विवादबीच दमकको १८औँ नगरसभा सम्पन्न

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

लोकप्रिय समाचार

  • १. इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

  • २. राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

  • ३. दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

  • ४. डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

  • ५. रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

  • ६. झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

दमकमा जलेको ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण अन्तिम चरणमा

असाेज ६, दमक, झापा – हालै २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको दमक ट्राफिक प्रहरी कार्यालय धमाधम पुनर्निर्माण भइरहेको छ। आन्दोलनका कारण सम्पूर्ण सामग्री चोरी र आगजनीमा नष्ट भएपछि ट्राफिक प्रहरी विछन्द अवस्थामा कोही घरमा त कोही डेरामा बसिरहेका थिए।

रोयल स्पोर्टिङ क्लब दमकले कार्यालय पुनर्निर्माणको जिम्मा लिएर आवश्यक सामग्रीको व्यवस्थासहित निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ। क्लबका अध्यक्ष तथा दमक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु खड्काले विभिन्न दाताको सहयोगमा चाँडै नै कार्यालयलाई पूर्ण रूपमा स्थापना गरी चाडपर्वलाई लक्षित गर्दै सेवा पुनः सुरु गर्ने जानकारी दिनुभयो।

रिता फार्मेसीका सञ्चालक खगेन्द्र बजगाईंले रु. २०,००० बराबरको किचन सामग्री सहयोग गर्नुभएको छ भने मानबहादुर खड्काले कार्यालयको वायरिङका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउन रु. २०,००० सहयोग गर्नुभएको हो। साथै अन्य दाताहरूको सहयोगमा रंगरोगन, इलेक्ट्रोनिक र प्लम्बिङको काम पूरा भएको छ।

नेपाल यातायात मजदुर सङ्घ, हुलाक सवारीचालक दमक नगर समितिले सिरक, डसना, सिरानी र तन्दा हस्तान्तरण गरेको छ। उक्त सामग्रीहरू दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले औपचारिक रूपमा ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्नुभएको हो। नगरप्रमुखले आवश्यक अन्य सामग्री नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो।

दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख विजय राईका अनुसार कार्यालयलाई सहज बस्ने वातावरण बनेलगत्तै सेवा सुचारु गर्दै ट्राफिक प्रहरी फिल्डमा खटिने छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

लोकप्रिय

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

ताजा

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
  • डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
  • रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण
  • दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 
  • इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :