• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन २३, २०८२
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

लोकप्रिय समाचार

  • १. सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

दमक तेक्वान्दो दोजाङको पहिलो वार्षिकोत्सव सम्पन्न

असाेज ७, दमक – युवा तथा विद्यार्थीहरूको आत्मरक्षा र शारीरिक सुदृढता अभिवृद्धि गर्ने उद्देश्यले स्थापना भएको दमक तेक्वान्दो दोजाङले आफ्नो पहिलो वार्षिकोत्सव सोमबार एक विशेष कार्यक्रमका बीच सम्पन्न गरेको छ।
कार्यक्रममा दोजाङलाई यहाँसम्म ल्याउन सहयोग गर्ने व्यक्तिहरू, सदस्यहरू र सल्लाहकारहरूको उपस्थितिमा केक काटेर खुशी प्रकट गरिएको थियो। सोही अवसरमा प्रशिक्षकहरूलाई उत्साहवर्द्धन स्वरूप प्रमाणपत्र र जर्सी प्रदान गरिएको थियो भने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार तथा खदा दोजाङका सल्लाहकार एवं पूर्व खेलाडी गजु देवानले प्रदान गर्नुभएको थियो।
दोजाङका अध्यक्ष जितु धिमालका अनुसार, स्थापना भएदेखि नै दोजाङले उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ। झापा जिल्ला स्तरीय तेक्वान्दो खेलमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको र नेपाल तेक्वान्दो एशोसियसनले भदौ १५ देखि १७ गतेसम्म आयोजना गरेको प्रतियोगितामा पुम्से विधातर्फ पनि जित हात पारेको उनले जानकारी दिनुभयो।
अध्यक्ष धिमालले आगामी दिनमा दोजाङलाई अझ व्यवस्थित र सक्षम बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताउनुभयो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

लोकप्रिय

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

ताजा

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा
  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :