• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

लोकप्रिय समाचार

  • १. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • २. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

  • ५. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ६. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन, नगर प्रमुखलाई सहयोगको आह्वान

असाेज ८, दमक / हालैको आन्दोलनका क्रममा दमक नगर प्रमुख रामकुमार थापाको घर जलेर पूर्णरूपमा ध्वस्त भएको छ। जीवनभरको सम्पत्ति र पसिनाको कमाइ क्षणमै खरानी बनेपछि नगर प्रमुख थापा हाल अरूको घरमा आश्रित हुन बाध्य भएका छन्।

उहाँको यो पीडा र घरबार विहीनताको अवस्थाले सम्पूर्ण दमकबासीलाई स्तब्ध बनाएको छ। आफ्नै पीडा लुकाएर समेत जनताको सेवामा खटिरहनु भएका नगर प्रमुखको यो कठिन घडीमा सहानुभूति र सहयोग जुटाउने उद्देश्यले ‘राम थापा आवास पुनर्निर्माण नागरिक सहयोग समिति’ गठन गरिएको छ।

समितिको अध्यक्षमा भीम पौडेल, सचिवमा राजु खड्का, कोषाध्यक्षमा अम्बर कुमाल रहेका छन् भने सदस्यहरूमा राजकुमार योङ्या, योगराज दङ्गाल, सुरेन्द्र नेम्बाङ र सल्लाहकारमा वासुदेव भट्टराई रहेका छन्।

समितिले नगर प्रमुखको आवास पुनर्निर्माण मात्र नभई, संकलित रकमको केही अंश अन्य पीडितहरूलाई पनि सहयोग गर्ने प्रतिज्ञा गरेको छ। समितिले दमकका सबै आमाबुवा, दाजुभाइ, दिदीबहिनी, संघ–संस्था, उद्योगी–व्यवसायी, विद्यार्थी र समाजका शुभेच्छुकलाई यो अभियानमा सहभागी भई सहयोगको हात अघि बढाउन भावुक आह्वान गरेको छ। समितिको भनाइमा, “यो अभियान केवल एउटा घर पुनर्निर्माण मात्र होइन, करुणा र मानवताको पुनर्जागरण हो।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ताजा

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :