• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • ३. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ४. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ५. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ६. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ७. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ८. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ९. झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

कमल नगर अस्पतालमा अत्याधुनिक डेन्टल चेयर सहित आधुनिक दन्त सेवा सुरु

तोपगाछी (झापा), असोज २८ / कमल गाउँपालिका–०२ तोपगाछीस्थित कमल नगर अस्पतालमा अत्याधुनिक डेन्टल चेयर सहितको आधुनिक दन्त स्वास्थ्य सेवा सुरु गरिएको छ। अब गाउँकै अस्पतालमा दाँतसम्बन्धी समस्या भएका बिरामीहरूले सहज र गुणस्तरीय उपचार सेवा पाउने भएका छन्।

स्वास्थ्य सेवा विस्तारका क्रममा कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको निरन्तर पहलमा, स्वास्थ्य सेवा विभागमार्फत निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलबाट प्राप्त डेन्टल चेयर र कम्प्रेसर मंगलबार अस्पतालमा जडान गरिएको हो।

अध्यक्ष राईले जडान कार्यको स्थलगत अनुगमन गर्दै अस्पतालमा थप गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा विस्तारमा जोड दिनुभएको छ। उहाँले अस्पतालका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग छलफल गर्दै “स्वास्थ्य सेवा भावनासहित दिनु नै हाम्रो पहिलो दायित्व हो,” भन्दै प्रशंसा र निर्देशन दुवै गर्नुभयो।

यसअघि हरेक आइतबार र बिहीबार सञ्चालन हुँदै आएको दन्त सेवा अब अत्याधुनिक उपकरणसहित अझ सुदृढ र सहज बनेको छ। सो सेवा सञ्चालनमा दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमकका दन्त विशेषज्ञहरूको प्राविधिक सहयोग रहनेछ।

डा. सिपी गैरे, डा. हेमराज गैरे र डा. सायरा ढकाल नेतृत्वको टोलीले हरेक आइतबार र बिहीबार कमल नगर अस्पतालमै दन्त जाँच, उपचार तथा परामर्श सेवा प्रदान गर्नेछन्। साथै, स्वास्थ्य बीमा अन्तर्गत दन्त उपचार सेवा समेत उपलब्ध गराइने अस्पतालले जनाएको छ।

कमल–०२ का वडा अध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य अशोक सुब्बाले नयाँ सेवा सुरु भएपछि स्थानीयस्तरमै दन्त उपचार सहज र प्रभावकारी बनेको बताउनुभयो।

स्थानीय बासिन्दाहरूले भने, “अब दाँत उपचारका लागि टाढा दमक वा बिर्तामोड धाउन नपर्ने भयो,” भन्दै सेवाको सुरुवातप्रति खुशी व्यक्त गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    ताजा

    झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  
    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :