• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, कार्तिक १२, २०८२
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

लोकप्रिय समाचार

  • १. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • २. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ३. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ४. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ५. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ६. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ७. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • ८. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

  • ९. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

दमकमा ७०औँ प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

दमक, २८ असोज– ७०औँ प्रहरी दिवसको अवसर पारेर आज इलाका प्रशासन कार्यालय दमकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पछिल्लो समयमा दमक आसपासका अस्पतालहरूमा रगतको अभाव देखिएकाले उक्त समस्या समाधानका लागि प्रहरी दिवसकै अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रहरीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र सामाजिक अभियन्ताहरूले सक्रिय सहभागिता जनाएका थिए। कार्यक्रममा १०९औँ पटक रक्तदान गर्दै दमकका सामाजिक व्यक्तित्व तीर्थराज बस्नेतले उदाहरणीय योगदान दिनुभएको छ।
कार्यक्रम इलाका प्रशासन कार्यालय दमकका प्रमुख रामप्रसाद तिमसिनाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाई, नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी, रक्तसञ्चार प्रमुख सिद्धार्थ दाहाल, जीवन चक्र समाजका अध्यक्ष गणेश गौतम, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौला, सामाजिक व्यक्तित्वहरू मेघनाथ फुयाल, रुवल अधिकारी, बासुदेव काफ्ले, डा. लेखनाथ न्यौपाने, जेसिसका राजेन्द्र बिमली लगायतका अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै इलाका प्रहरी कार्यालय दमकका प्रमुख तिमसिनाले रक्तदान जस्तो मानवीय कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताउनुभयो।
२७ पिन्ट रगत सङ्कलन भएको रेडक्रसकर्मी विनोद अधिकारीले जानकारी दिनुभयो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    लोकप्रिय

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    ताजा

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण
    • छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य
    • दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान
    • धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने
    • गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :