• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, कार्तिक १५, २०८२
शुक्रबार, कार्तिक १५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

estanozolol españa 1

दमकमा बस दुर्घटना: एकजनाको मृत्यु, २१ जना घाइते

Galatasaray compared to Liverpool forecasts, totally free playing information and you will odds to possess Champions Category

People Fortress 2 Gambling Web sites

Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

झापाको शिवसताक्षिमा बस दुर्घटना, १९ जना घाइते  

दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

लोकप्रिय समाचार

  • १. दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

  • २. दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

  • ३. देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

  • ४. छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

  • ५. हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

  • ६. दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

  • ७. गाैरादहमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

  • ८. धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुमा पवित्रा हाङ्मा २५ कार्तिकमा केर्खा आउँदै, फाल्गुनन्दको पूर्णकद प्रतिमा अनावरण र नवनिर्मित माङहिम उद्घाटन हुने

  • ९. कोशी प्रदेशका सबै विद्यालयमा आइसिटी र पूर्वाधार निर्माण हुने — मुख्यमन्त्री कार्की

  • १०. छठ पर्व अन्र्तगत आज अस्ताउँदो सूर्यलाई अर्घ्य

राजेन्द्र लिङ्देनको प्रस्ताव : ‘राष्ट्रपतिको ठाउँमा राजा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक’

हेटौंडा, मकवानपुर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा राष्ट्रपतिको स्थानमा राजा र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।

राप्रपा मकवानपुरद्वारा हेटौंडाको एभोकाडो होटलमा आयोजित भेटघाट तथा अगुवा कार्यकर्ता कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले वर्तमान शासन प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै यस्तो व्यवस्था राष्ट्रको समृद्धि र स्थायित्वका लागि जरुरी भएको धारणा राखे।

उनका अनुसार लोकतान्त्रिक प्रवृत्तिका रूपमा ‘राजा र कार्यकारी प्रधानमन्त्रीको समावेशी संयोजन’ नै देशलाई सही दिशामा अघि बढाउने माध्यम बन्न सक्छ। लिङ्देनले भने, “राष्ट्रपतिको भूमिका तटस्थ रहनुपर्ने हो भने, देशलाई समृद्धि र प्रजातान्त्रिक दृष्टिकोणबाट अघि बढाउन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र सशक्त राजा प्रणाली आवश्यक छ।”

कार्यक्रममा उपस्थित राप्रपाका अगुवा कार्यकर्ताहरूले पनि लिङ्देनको विचारमा सहमति जनाउँदै आगामी दिनमा यस विषयमा थप छलफल र अभियान सञ्चालन गर्ने तयारी भएको बताएका छन्।

भेटघाट कार्यक्रममा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र राष्ट्रिय राजनीतिक दिशाबारे पनि विस्तृत छलफल गरिएको र विभिन्न सुझावहरू संकलन गरिएको जनाइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दमकमा बस दुर्घटना: एकजनाको मृत्यु, २१ जना घाइते
    Galatasaray compared to Liverpool forecasts, totally free playing information and you will odds to possess Champions Category
    People Fortress 2 Gambling Web sites

    लोकप्रिय

    दमकमा छठ पर्वका अवसरमा निःशुल्क चिया वितरण

    दमकमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट — करिब ५० लाखको क्षति अनुमान

    देउसी–भैलोमार्फत सर्वोदयका विद्यार्थीको समाजसेवी पहल

    छठ पर्वको तयारी तीव्र, दमक रतुवा किनारमा सजिँदै पूजास्थल

    हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

    ताजा

    estanozolol españa 1

    दमकमा बस दुर्घटना: एकजनाको मृत्यु, २१ जना घाइते

    Galatasaray compared to Liverpool forecasts, totally free playing information and you will odds to possess Champions Category

    People Fortress 2 Gambling Web sites

    हाम्रो बारेमा

    संचालक/सम्पादक :

    संपर्क नं.

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No..
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

    Press Council Nepal Reg. No

    Recent Posts

    • estanozolol españa 1
    • दमकमा बस दुर्घटना: एकजनाको मृत्यु, २१ जना घाइते
    • Galatasaray compared to Liverpool forecasts, totally free playing information and you will odds to possess Champions Category
    • People Fortress 2 Gambling Web sites
    • Indiana Sportsbook Promos: $6,100+ inside Incentives October 2025

    हाम्रो टिम

    अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

    सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

    क्यामेरा /भिडियो – किरण गौतम

    प्रबन्धक निर्देशक- कृतिका कट्टेल

    सम्बादाता –  पिन्की पाण्डे

    Copyright ©2025 Multi Media | All rights Reserved.
     Website By :