• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

झिलझिलेमा स्वर्गीय पवन राई स्मृति भेट्रान फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा पूर्वेली भेट्रान विजयी

झिलझिले, २६ असोज–झापाको झिलझिलेमा आइतबारदेखि प्रदेश स्तरीय तेस्रो संस्करणको स्वर्गीय पवन राई स्मृति भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । झिलझिले भेट्रान फुटबल क्लबले गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानको खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा पूर्वेली भेट्रान फूटबल क्लब बिर्तामोड बिजयी भएको छ । उसले मोरङको उर्लाबारीस्थित एभरेष्ट भेट्रान फुटबल क्लबलाई १ विरुद्ध ३ गोलले विजयी यात्रा सुरु गरेको हो ।
प्रतियोगितामा बिजेता क्लबले नगद १ लाख एक हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तैं, उपबिजेताले नगद ५१ हजार १ सय ११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाँउने प्रतियोगिता आयोजक संस्थाका खेल संयोजक जसु राईले जानकारी दिए ।
आयोजक संस्था झिलझिले भेट्रान फुटबल क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्षतामा र विघठन प्रतिनिधिसभाका सांसद लालप्रसाद (एलपी साँवा) लिम्बूको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । क्लबले झिलझिलेमा यसअघि स्वर्गीय नबीन राई स्मृति प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।
क्लबका संस्थापक राम भेटुवालले शिबसताक्षीमा भेट्रान खेलाडीहरुबीच आत्मीयता साटासाटसहित स्वास्थ्य जीवन र खेलकुदको विकासका लागि फुटबल प्रतियोगिता आयोजना गरिएको बताए । भेटुवालले स्वर्गीय पवन राई खेलकुदको क्षेत्रमा पुर्र्याउनुभएको योगदान कदर गर्नुपर्नेमा जोड दिए । सो क्रममा पवन राई को थिए ? पवन राईलाई किन स्मरण गर्नुपर्ने विषयमा बोलेका थिए ।
सो कार्यक्रममा शिबसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा, शिबसताक्षी–११ का वडाध्यक्ष बहादुुर आङ्बो, गणेशमान अध्ययन प्राविधिक प्रतिष्ठानका अध्यक्ष सन्तोषकुमार मेन्याङ्बो, शिबसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राई, शिबसताक्षी भेट्रान फुटबल क्लबका अध्यक्ष लीलाबहादुर जोशी, किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिसकंर सिलवाल, स्वर्गीय पवन राईकी श्रीमति, छोरी, पवनका दाजु इन्द्र लगायत स्थानीय खेलप्रेमीहरुको उपस्थिति थियो ।
पाहुना टोली भारतको एक टिमसहित १० टिमको सहभागिता रहने भएको छ । यसैगरी भोली (सोमबार) को प्रतियोगितामा झिलझिले भेट्रान पुटबल क्लब र डिएफसी भेट्रान फुटबल क्लबबीच हुने भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :