• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

झिलझिले भेट्रानको शानदार जीत, सेमिफाइनलमा प्रवेश

झिलझिले, २७ असोज–झापाको झिलझिलेमा आइतबारबाट सुरु भएको पवन चाम्लिङ राई स्मृति कोशी प्रदेश स्तरीय नकआउट फुटबल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा आयोजक झिलझिले भेट्रान फुटबल क्लबले रोमाञ्चक जीत हात पारेको छ । जीतसंगै झिलझिले भेट्रान फुटबल क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आमन्त्रित पाहुना टोली डीएफसी भेट्रान फुटबल क्लब भारतलाई ० को बिरुद्ध ७ गोलको फराकिलो अन्तरले झिलझिले भेट्रान फुटबल क्लबले प्रतियोगितामा उत्कृष्ट जीत दर्ता गरेको हो ।

पूर्व खेलाडी पवन चाम्लिङ राईको स्मृति झिलझिले भेट्रान फुटबल क्लबले आयोजना गरेको तेस्रो संस्करणको प्रदेश स्तरीय नकआउट भेट्रान फुटबल प्रतियोगिता सञ्चालन गरेको हो ।

झिलझिलेका कृष्ण शाक्यले उत्कृष्ट प्रदर्शन गर्दै ४ गोल गरे भने झिलझिले भेट्रान फुटबल क्लबका कप्तान जसु राईले ३ गोल गर्दै टोलीलाई सहज जित दिलाए । शाक्य म्यान अफ द म्याच घोषित भए ।

क्लबका अध्यक्ष बमबहादुर राईको अध्यक्ष्तामा प्रतियोगिताका उत्कष्ट खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो । सो प्रतियोगिताका बिजेता क्लबले नगद १ लाख १ हजार १ सय ११ रुपैया र उपबिजेता क्लबले नगद ५१ हजार १ सय ११ रुँपैयासहित शिल्ड, ट्रफि, मेडल वितरण गरिने आयोजक समितिका खेल संयोजक जसु राईले जानकारी दिए ।

भोली (मंगलबार को खेल झिलझिलेस्थित खेल मैदानमा हुने छ । मंगलबार दुई खेल हुने छ । पहिलो खेल दुधे भेट्रान फुटबल क्लब र ढल्क्यो जोवन भेट्रान फुटबल क्लबबीच हुने छ भने दोस्रो खेल आयोजक झिलझिले भेट्रान फुटबल क्लब र रामधुनी भेट्रनज फुठकल क्लबबीच भिडन्त हुने भएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :