• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन ०२, २०८२
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

  • २. सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

  • ३. कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

  • ४. मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

  • ५. पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

  • ६. दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

  • ७. झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

स्वर्णलक्ष्मी सहकारीको वार्षिक साधारणसभा सम्पन्न

असोज २८, दमक । दमक ६ बेलडाँगी रोडस्थित मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औ वार्षिक साधारणसभा सम्पन्न गरको छ ।

मंगलवार कस्मिक पार्टी प्यालेसमा आयोजित साधारण सभालाई सफलताको शुभकामना दिँदै कार्यक्र्रमका प्रमुख अतिथि नेप्स्कुनका महासचिव घनश्याम अधिकारीले सहकारीविनाको समाज परिकल्पना गर्न नसकिने बताउनु भयो । वहाले देशभर फैलाईएको सहकारीहरुको नकारात्मक प्रचारलाई चिर्न हरेक सहकारी सञ्चालकहरु आफै संयमित र इमान्दर भएर काम गर्न अग्रह गर्नु भयो।

कार्यक्रमका विशिष्ट अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसार्ईले देशमा एकपछि अर्को संकट आइरहेकाले सबै ब्यवसायहरु धरासायी बनेको उल्लेख गर्नुभयो। वहाले जेन्जी आन्दोलनको चपेटोमा दमक नगरपनि परेको, ठूलो धनजनको क्षति भएको भन्दै लयमा फर्किन समय लाग्ने बताउनु भयो।

ब्यवस्थापक कल्वका अध्यक्ष खेम बगालेले सहकारी संरक्षणको दायित्व सरकारको पनि भएको भन्दै सरकारमा जो आएपनि सरकारी कर्जा छुट गर्ने हल्लाका पछि सरकार लाग्न नहुने बताए । उनले भने, सरकारमा जो आओस् तर सरकारी कर्जा छुट हुने छैन ।

संस्थाले विभिन्न विधाका ब्याक्तित्वहरु र कर्मचारीलाई सम्मान गरेको छ ।सम्मानित हुनेहरुमा सञ्चारकर्मी विमल लामिछाने, अग्रज तुलसीराम प्रसाईं, कर्मचारीहरु कमल गड्तौला (फिल्ड उत्कृष्ट), बसन्त भट्टराई (हिरो अफ द स्वर्णलक्ष्मी), निर्मल धिमाल , झलक गौतम, रमेश वोहोरा, आशिष कार्की लगायत सम्मानित भएका छन् । यसैगरी शिक्षा क्षेत्रमा उत्कृष्ठ हुने शेयर सदस्यका छोराछोरीमध्येबाट छात्रा अनुदिता कोइराला र छात्र तर्फ सौरव सहनी नगद रासी सहित सम्मानित भएका छन् ।

वार्षिक चुनावी साधारणसभा बुद्धिसागर बरालको अध्यक्षतामा (पाँचौ कार्यकाल) आगामी चार वर्षको निम्ति ९ सदस्य समितिको चयन गर्दै सम्पन्न भएको छ। उपाध्यक्षमा सन्जिब रिमाल, सचिब चन्द्रमाया निरौला, कोषाध्यक्षमा प्रेमकुमारी रिजाल, सदस्यहरु दिनेशकुमार अधिकारी, राजेन्द्र श्रेष्ठ, भिमबहादुर रायमाझी, भरतकुमार ढकाल, गगा पौडेल चयन भएका छन् । लेखा सुपरिबेक्षण समितितर्फ संयोजक गायत्रीप्रसाद पराजुली, सदस्यहरु, अभिचन्द्र प्रसाईं र शुशिला काफ्लेलाई चयन गरेको छ ।

उक्त साधारण सभाले आब ०८१÷०८२ को संचालक समितीको तर्फबाट पेश गरेको प्रतिबेदन, लेखासुपरीबेक्षण समितिले पेश गरेको प्रतिबेदन, बाह्यलेखा परिक्षकको प्रतिबेदन शहित आगामी वर्षको नीति कार्यक्रम योजना र बजेट पारित गर्दै सम्पन्न भएको छ ।

कार्यक्रमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवीप्रसाद गुरागाईँ, जिल्ला सहकारी संघ झापाका लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणी ओझा, संस्थाका संस्थापक अध्यक्ष बासु काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइराला लगायतले साधारण सभा सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

लोकप्रिय

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

ताजा

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
  • दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
  • झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
  • जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा
  • सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :