• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन ०२, २०८२
शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

लोकप्रिय समाचार

  • १. जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

  • २. सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

  • ३. कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

  • ४. मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

  • ५. पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

  • ६. दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

  • ७. झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

दमकबाट पाँच दिनदेखि हराएका हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ खोजीका लागि सहयोग गर्न अध्यक्ष कुमार गुरुङको आग्रह

असाेज ३०, दमक । पाँच दिनअघि देखि झापाको दमकबाट हराएका राजेन्द्र गुरुङ्गको खोजीका लागि सबैलाई सहयोग गर्न हेप्पी नेपाल दमकका अध्यक्ष कुमार गुरुङ्गले आग्रह गर्नु भएको छ ।

दमक १ स्थित हेप्पी नेपालकै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका स्वयसेवक राजेन्द्रको खोजी कार्यमा सबैले सहयोग गरिदिन आग्रह गर्नुभएको हो । विगत २-३ वर्षअघि देखि संस्थामा स्वंयसेवकको रुपमा कार्य गरी रहेका ५४ वर्षीय राजेन्द्र गत असोज २५ गते दिउसो हेप्पी नेपालबाट हराएको संस्थाका अध्यक्ष कुमार गुरुङ्गले बताउनु भयो ।

संस्थाकै सहकार्यमा राजेन्द्रको बहिनी मुनाले इलाका प्रहरी कार्यालय दमकमा हुलिया गरी सकेको हेप्पी नेपालले जनाएको छ । संस्था र राजेन्द्रको परिवारलबाट पनि झापा आसपास नातेदार साथी भाई सबैतिर खोजी गरी रहेको भए पनि अहिलेसम्म नभेटिएको अध्यक्ष कुमारले बताउनुभयो ।

शुरुमा अत्यधिक मादक पदार्थ प्रयोगकर्ता रहेका राजेन्द्रलाई हेप्पी नेपालको सुधार गृहमा राखेर कुलत त्यागेर सुध्रिएपछि सोही संस्थाको बफदार स्वयसेवक रहेर जिम्मेवारी पुरा गरी संस्थाका महासचिव सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दमक – ५ जागृति टोल बस्ने राजेन्द्र गुरुङ एक्कासी कसैलाई थाहा नदिई दिउसो ३ बजे कार्यालयबाट हराएको बुझिएको छ । सोही पत्रकार सम्मेलनमा सहभागी राजेन्द्रकी बहिनी मुनाले पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिदै अहिलेसम्म आफ्ना आफन्त नातागोता साथीभाई छरछिमेक सबैतिर खोजी गरी रहँदा हालसम्म नभेटिएको बताउनु भयो ।

कार्यालयमा सुरक्षागार्ड नराखेको र सोही समयमा सीसी क्यामेरा नचल्दा सोही समयमा मेरो दाजु हराउनुले केही शंका उब्जिएको राजेन्द्रको बहिनी मुना गुरुङ्गले गुनासो गर्नुभयो ।

सीसी क्यामेराको सन्दर्भमा हेप्पी नेपालका अध्यक्ष कुमारले जवाफ दिदै हेर्दा क्यामेरामा रेकर्ड भई रहेको तर त्यसमा लाग्ने ब्याट्री सकिएका कारण रेकर्ड नभएको पछि मात्र थाहा भएको बताउनु भयो । हेप्पी नेपालको सुरक्षागार्ड नेत्र भट्टराई रहेको जनाइएको छ । राजेन्द्र पनि २-३ वर्ष देखि स्वयंसेवकको काम गरिरहेको हुँदा उनको धेरै निगरानी नभएको संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

लोकप्रिय

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

ताजा

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण
  • दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप
  • झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
  • जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा
  • सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :