• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन २३, २०८२
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

लोकप्रिय समाचार

  • १. निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

  • २. सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

भुटानी शरणार्थी शिविरमा ग्लोबल फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष प्रजा धिताललाई स्वागत तथा सम्मान

कार्तिक २, दमक / भुटानी शरणार्थी शिविर (बेलडागी क्याम्प)मा आइतबार ग्लोबल फाउन्डेसन अफ अमेरिकाका संस्थापक अध्यक्ष प्रजा धिताल तथा उनको टिमलाई स्वागत तथा सम्मान गरिएको छ।

पूर्व वस्ती व्यवस्थापन समितिको आयोजनामा भएको उक्त कार्यक्रममा धिताललाई दोसल्ला, नेपाली ढाका टोपी र सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता पूर्वक्याम सचिव टि. भी. राईले गर्नुभएको थियो भने सञ्चालन मनोज राईले गर्नुभएको थियो।

ग्लोबल फाउन्डेसन अफ अमेरिकाले सन् २०२३ देखि बेलडागी क्याम्प दमक र पथरीस्थित बाल विकास केन्द्रमा स्वास्थ्य सेवा निरन्तर दिँदै आएको छ। फाउन्डेसनले स्थानीयहरूलाई निःशुल्क औषधि वितरण, महिलामुखी स्वास्थ्य सचेतना कार्यक्रम र सेनेटरी प्याड वितरणजस्ता गतिविधि गर्दै आएको छ।

कार्यक्रममा प्रमुख अतिथि प्रजा धितालले आगामी दिनमा पनि स्वास्थ्य सेवामा सहयोग निरन्तर रहने बताउँदै शिविरका लागि एम्बुलेन्स व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो।

विशिष्ट अतिथिहरूमा ग्लोबल फाउन्डेसन नेपालका अध्यक्ष भोला धिताल, राप्रपा क्षेत्र नम्बर ५ का सदस्य राजु बुढाथोकी, ग्लोबल फाउन्डेसन नेपालका सिइओ केजाङ घिसिङ, फाउन्डर मेम्बर गोविन्द कोइराला लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथिहरूले शिक्षा र स्वास्थ्य मानव जीवनका अनिवार्य पक्ष भएको बताउँदै ग्लोबल फाउन्डेसन अफ अमेरिकाले शरणार्थी समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य पूर्व व्यवस्थापन समितिका सल्लाहकार देवीदास राईले गर्नुभएको थियो। अध्यक्ष टि. भी. राईले पनि ग्लोबल फाउन्डेसनको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सो सहयोग जारी रहने अपेक्षा व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

लोकप्रिय

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

ताजा

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा
  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :