• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

लोकप्रिय समाचार

  • १. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • २. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ६. दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

गौरादमा हिटीधारा समुद्घाटन, मौलिकता झल्किने उदाहरणीय पहल

कार्तिक ३ / गौरादा, झापा — झापाको गौरादा नगरपालिका–५ मा नवनिर्मित हिटीधारा समुद्घाटन गरिएको छ। सोमबार एक विशेष समारोहका बीच गौरादा–५ स्कुल चाैन माध्यमिक विद्यालय अगाडि आयोजित कार्यक्रममा गौरादा नगरपालिका वडा नं. ५ का वडाध्यक्ष जगन्नाथ खनालको प्रमुख आतिथ्यतामा हिटीधाराको समुद्घाटन गरिएको हो।

ज्ञानबहादुर कटुवाल र मुनिकादेवी कटुवालको आर्थिक सहयोगमा निर्मित उक्त हिटीधाराको नाम “चन्द्रमाया हिमालयन टाईगर धारा” राखिएको छ। स्वर्गीय पदमबहादुर कटुवाल र स्वर्गीय चन्द्रमाया कटुवालको स्मृतिमा धारा निर्माण गरिएको हो।

कार्यक्रमको आयोजना क्लब हिमालयन टाईगर गौरादा शाखाले गरेको थियो। कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष खनालले गौरादामा मौलिकता झल्किने हिटीधारा जडान हुनु गौरवको विषय भएको बताउँदै आधुनिकता र परम्पराको सुन्दर समिश्रणका रूपमा यस कार्यलाई प्रशंसा गर्नुभयो।

त्यसैगरी, हिमालयन टाईगरका केन्द्रीय महासचिव राजु खड्काले विद्यालय क्षेत्र र बजार नजिकै यस्तो सार्वजनिक धारा निर्माण हुनु समाजका लागि उदाहरणीय योगदान भएको बताउँदै, संस्थाले देश–विदेशमा सहकार्य गर्दै सामाजिक कार्यमा सक्रिय रहेको जानकारी दिनुभयो।

स्कुल चाैन माध्यमिक विद्यालयका प्रधानाध्यापक गुरुदेव भण्डारीले विद्यालय क्षेत्रमै हिटीधारा जडान भएपछि विद्यार्थीहरूलाई शुद्ध पिउने पानी उपलब्ध हुने र वातावरणीय सौन्दर्यमा पनि वृद्धि हुने बताउनुभयो।

कार्यक्रमका अवसरमा ज्ञानबहादुर कटुवाल र मुनिकादेवी कटुवाललाई समाजसेवामा उदाहरणीय योगदानका लागि सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

उक्त कार्यक्रममा गौरादा नगरपालिका वडा नं. २ का वडाध्यक्ष गोपाल प्रसाद कोइराला, समाजसेवी पदम रावत, प्रकाश  कार्की लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम निर्मला शर्माको संयोजनमा, सचिव निर्मला रिमालको सञ्चालनमा र सरिता कटवाल कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :