• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा होटल व्यवसायी संघद्वारा इलाका प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कार्तिक ११, झापा, दमक / झापाको दमकमा जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण अभियानअन्तर्गत होटल व्यवसायी संघ दमकले आर्थिक तथा सामग्री सहयोग हस्तान्तरण गरेको छ।

संघका अध्यक्ष योगराज दंगालको अध्यक्षतामा र दमक नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय दमकको प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रममा झ्याल–ढोका जडानका लागि रु १ लाख ५५ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको हो।

त्यसैगरी संघका कार्यसमिति सदस्य नन्दप्रसाद चौलागाईंले थुनुवाहरूलाई हेर्नका लागि ३२ इन्चको LED टेलिभिजन पनि हस्तान्तरण गर्नुभएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख थापाले इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सहयोगी हातहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सामुदायिक सहकार्यबाट प्रहरी कार्यालयको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नुभयो।

कार्यक्रममा दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भिम पौडेल, इलाका प्रहरी कार्यालयका प्रमुख राम तिम्सिना, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, वरिष्ठ उपाध्यक्ष राजु खड्का, होटल व्यवसायी महासंघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल लगायत होटल व्यवसायी संघ दमकका पदाधिकारी तथा सदस्यहरूको उपस्थिती रहेको थियो।

कार्यक्रमको सञ्चालन होटल व्यवसायी संघ दमकका सचिव तथा केन्द्रीय महासचिव भूपेन्द्र न्यौपानेले गर्नुभएको थियो।

इलाका प्रहरी कार्यालय दमकको पुनर्निर्माण कार्य हाल धमाधम जारी रहेको संघले जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :