• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, चैत १३, २०८२
शुक्रबार, चैत १३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

मेयर–उपमेयर विवादबीच दमकको १८औँ नगरसभा सम्पन्न

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

लोकप्रिय समाचार

  • १. इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

  • २. राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

  • ३. दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

  • ४. रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

  • ५. डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

  • ६. झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

दमकमा एमालेको मोटरसाइकल र्‍याली सम्पन्न संविधान रक्षा र संसद् पुनःस्थापनाको मागसहित प्रदर्शन

कार्तिक १५ झापा, दमक / नेकपा एमालेले आज (शनिबार) झापाको दमकमा आफ्ना जनसंगठनहरूको सहभागितामा मोटरसाइकल र्‍याली सम्पन्न गरेको छ।

संविधानको रक्षा, संसद् पुनःस्थापना लगायतका मागहरूलाई समर्थन गर्दै नेकपा एमाले सम्बध्द जनसंगठन संयन्त्रकाे आयोजनामा भएको उक्त र्‍यालीमा पार्टीका युवा, महिला, सर्वसाधारण, कार्यकर्ता र नेताहरू सहभागी भएका थिए। निरन्तर परेको वर्षाको बीचमा पनि सहभागीहरू उत्साहका साथ र्‍यालीमा सहभागी भएका थिए।

दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोरबाट सुरु भएको र्‍याली सेतुमारी हाइवे रोड हुँदै पखेटे चोक, आम्दा रोड, मदनडाँगी सडक, फाल्गुनन्द चोक हुँदै गणतन्त्र चोकमा पुगेको थियो, जहाँ र्‍याली कोणसभामा परिणत भएको थियो।

एमाले दमक नगर कमिटीका अध्यक्ष राम पौडेलले देश गलत दिशामा गएको र संसद् पुनःस्थापना गरेर मात्र मुलुकलाई स्थिरता र प्रगतिको बाटोमा ल्याउन सकिने बताउनुभयो। उहाँले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देखिएको राजनीतिक अस्थिरता देशकै हितविपरीत भएको बताउनुभयो।

कोणसभालाई सम्बोधन गर्दै एमाले कोशी प्रदेश कमिटी सदस्य सुशिल राईले देशमा शान्ति–सुरक्षाको अभाव रहेको, कैदीबन्दी फरार रहेका, लुटिएका हतियार फिर्ता नभएका र आगामी चुनावको वातावरण समेत तयार नभएको आरोप लगाउनुभयो।

राईले वर्तमान शुसिला कार्की नेतृत्वको सरकारले निष्पक्ष वातावरण बनायो भने एमाले चुनावबाट कहिल्यै नभाग्ने स्पष्ट पार्नुभयो। दमकमा आयोजित यो मोटरसाइकल र्‍यालीमा सहभागीहरूको उल्लेख्य भीडले पार्टीप्रतिको समर्थन झल्काएको देखिएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

लोकप्रिय

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

ताजा

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
  • डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
  • रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण
  • दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 
  • इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :