• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, चैत १३, २०८२
शुक्रबार, चैत १३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

मेयर–उपमेयर विवादबीच दमकको १८औँ नगरसभा सम्पन्न

आस्था कलेज र एकता एकेडेमीका बसमा बारम्बार लापरवाही, ट्राफिकको निगरानी बढ्यो

आधा सिलिन्डर मात्रै ग्यास वितरण गर्ने निर्णय

लोकप्रिय समाचार

  • १. इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

  • २. राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

  • ३. दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

  • ४. रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

  • ५. डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

  • ६. झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

कमल नगर अस्पतालमा नियमित दन्त तथा खोप सेवा सम्पन्न गाउँमै सहज र गुणस्तरीय स्वास्थ्य सुविधा

कार्तिक १६ , कमल / कमल गाउँपालिकाले “गाउँमै आधुनिक स्वास्थ्य सेवा” अभियान अन्तर्गत कमल नगर अस्पतालमा आईतवार नियमित दन्त सेवा तथा खोप सेवा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। गाउँका नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालन गरिएको यस सेवाले स्थानीय वासीको विश्वास र सन्तुष्टि दुवै हासिल गरेको छ।

प्रत्येक हप्ताको आइतबार र बिहीवार सञ्चालन हुने दन्त सेवा यसपटक पनि डा. हेमराज गैरे, डा. सायरा ढकाल तथा दमक हस्पिटल एण्ड रिसर्च सेन्टर, दमकको प्राविधिक टोलीको सहकार्यमा सम्पन्न भयो।

दमक हस्पिटल एण्ड रिसर्च सेन्टर लामो समयदेखि स्वास्थ्य बिमा कार्यक्रम सहित गुणस्तरीय उपचारका लागि परिचित संस्था हो।
कमल गाउँपालिका अध्यक्ष श्री हुकुम सिंह राईको पहलमा अस्पतालमा अत्याधुनिक डेन्टल चेयर र आधुनिक उपकरण सहितको उपचार सेवा सुरु गरिएको हो। यसले गाउँका बासिन्दालाई दन्त उपचारका लागि शहर धाउनुपर्ने बाध्यता घटाएको छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलकका अनुसार, सेवाको सुरुवातसँगै बिरामीहरूको आगमन उल्लेखनीय रूपमा बढेको र सेवाग्राही अत्यन्त सन्तुष्ट रहेका छन्। दन्त विशेषज्ञ डा. हेमराज गैरेले भने — “शहरमा जस्तै गुणस्तरीय उपचार अब गाउँमै सम्भव भएको छ, यो स्थानीय सरकारको ठुलो उपलब्धि हो।”

यसैदिन नियमित खोप सेवा कार्यक्रम पनि सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा बालबालिका र गर्भवती महिलाहरूलाई आवश्यक खोपका मात्रा वितरण गरिएको थियो। खोप कार्यक्रमले मातृ–शिशु स्वास्थ्य सुधारमा उल्लेखनीय योगदान दिँदै आएको छ। वडा अध्यक्ष अशोक सुब्बाका अनुसार, नियमित खोप सेवाले बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता बढाएको र मातृ स्वास्थ्यमा पनि सकारात्मक सुधार ल्याएको छ।

गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको नेतृत्वमा स्वास्थ्य सेवा सुदृढीकरणको अभियान तीव्र गतिमा अघि बढिरहेको छ। उनको पहलमा स्वास्थ्य बिमा कार्यक्रम, डेन्टल चेयर, ल्याब उपकरण, डाक्टर र नर्सिङ सेवा लगायतका आधुनिक स्वास्थ्य सुविधाहरू विस्तार भइरहेका छन्। स्थानीय बासिन्दाहरूले पनि अस्पतालको सेवा र व्यवस्थापनप्रति सन्तुष्टि व्यक्त गर्दै भने — “अब दाँतको उपचार वा खोपका लागि टाढा जानु पर्दैन, हाम्रै गाउँमा यस्तो राम्रो सेवा पाउँदा गर्व लाग्छ।”

कमल नगर अस्पतालले “गाउँमै विशेषज्ञ सेवा, गाउँकै विश्वास” भन्ने नारालाई व्यवहारमा उतार्दै आएको छ। दन्त सेवा, खोप कार्यक्रम र अन्य स्वास्थ्य अभियानहरूको निरन्तरताले कमल गाउँपालिकाको स्वास्थ्य क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ । अध्यक्ष हुकुम सिंह राईको दृष्टि, अस्पताल व्यवस्थापनको सक्रियता र स्वास्थ्यकर्मीहरूको समर्पणले कमल नगर अस्पताललाई गाउँकै गर्व बनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

लोकप्रिय

इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

राष्ट्रिय बहुमुखी सहकारीको रक्तदानमा ११ महिलासहित ५४ जनाले दिए रगत

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

ताजा

झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित

रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण

दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु
  • डिपिएल कमलको छैटौं पदस्थापन तथा पुरस्कार वितरण सम्पन्न, शम्भु निरौला अध्यक्षमा निर्वाचित
  • रोटरी क्लबको पहलमा दमकमा छात्रा मैत्री शौचालय हस्तान्तरण
  • दमकमा विकास ठप्प भएको नेकपाको आरोप, नेतृत्वमाथि आत्मालोचना र असन्तुष्टि 
  • इरान–पश्चिम एसिया तनावको असर: नेपालका पानी उद्योग संकटमा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :