• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

जेसीज सप्ताह २०२५ सम्पन्न : छात्रवृत्ति हस्तान्तरणसँगै PRIVILEGE CARD पहिलोपटक अनावरण

दमक, मंसिर ६ / शुक्रबार दमक जेसीजको आयोजनामा जेसीज सप्ताह–२०२५ अन्तर्गत ‘Scholarship Handover’ तथा ‘Closing Ceremony & Privilege Card Distribution’ कार्यक्रम धुमधामसँग सम्पन्न भएको छ। कार्यक्रम दमक–७ स्थित दमक उद्योग बाणिज्य संघको सभा हलमा नेपाल जेसीज २०२५ का राष्ट्रिय अध्यक्ष तथा २०२६ का लागि Elect JCI Vice President जेसीआई सिनेटर रजनी थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता दमक जेसीज २०२५ का अध्यक्ष जेसी सहदेब भट्टराईले गर्नुभएको थियो।

Scholarship Handover कार्यक्रममा सिनेटर राजकुमार भट्टराईले आफ्ना दिवंगत पिता गणेश बहादुर भट्टराईको स्मृतिमा स्थापना गरिएको छात्रवृत्ति कोषमार्फत दमक–१ की लक्ष्मी कुमाललाई छात्रवृत्ति प्रदान गर्नुभयो। दमक बहुमुखी क्याम्पसमा बि.बि.एस दोस्रो वर्ष अध्ययनरत कुमाललाई एक वर्षको शैक्षिक तथा भर्ना शुल्क बराबरको रकम र छात्रवृत्ति प्रमाणपत्र प्रदान गरिएको थियो।

जेसीज सप्ताहको समापनसँगै दमक जेसीजले पहिलोपटक PRIVILEGE CARD (सदस्य विशेष सुविधा कार्ड) सार्वजनिक गरेको छ। प्रमुख अतिथि सिनेटर रजनी थापाको हातबाट अनावरण गरिएको उक्त कार्डमार्फत दमकका होटल, रेस्टुरेन्ट, हस्पिटल, ब्रान्डेड पसल, हार्डवेयर, मोबाइल पसललगायत विभिन्न व्यावसायिक प्रतिष्ठानमा छुट तथा विशेष अफर उपलब्ध गराइने छ। सम्झौता भएका व्यापारी तथा सेवा प्रदायकसँगको सहकार्यमा तयार पारिएको कार्ड पूर्वअध्यक्ष, सिनेटर तथा सक्रिय जेसीज सदस्यहरूलाई वितरण गरिएको थियो।

सन् २०२५ मा सम्पूर्ण प्रक्रिया पूरा गरी सदस्यता प्राप्त गरेका नयाँ सदस्यहरूलाई नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रजनी थापाले जेसीज पिन प्रदान गर्नुभयो।दमक उद्योग बाणिज्य संघको तर्फबाट २०२६ का लागि Elect JCI Vice President बन्नु भएकी सिनेटर रजनी थापालाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो।

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख तथा पूर्व जेसीज अध्यक्ष रेगिना भट्टराई प्रसाई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, दमक जेसीजका पूर्वअध्यक्ष तथा बोर्ड अफ ट्रष्टीज अध्यक्ष गञ्जबहादुर दाहाल सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संस्था, शैक्षिक तथा व्यवसायिक क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जेसीज सप्ताह २०२५ का मूल संयोजक तथा उपाध्यक्ष जेसी रूबल अधिकारीले स्वागत मन्तव्य दिँदै एक हप्ता सन्चालित विविध कार्यक्रमहरूको प्रतिवेदन प्रस्तुत गर्नुभयो। Scholarship Handover कार्यक्रमका संयोजक जेसी सुमन कुमाल र Closing Ceremony तथा Privilege Card Distribution कार्यक्रमका संयोजक जेसी पंकज पोखरेलले समग्र संयोजन गरेका थिए। कार्यक्रमको सञ्चालन दमक जेसीजका महासचिव जेसी राजेन्द्र विमलीले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :