• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

टिभिएसका नयाँ मोडल आरटिआर १६० टुभी एफआई र रेयडर आइगो नेपालमा सार्वजनिक

दमक , मंसिर ९ / टिभिएसका दुई नयाँ मोडल आरटिआर १६० टुभी एफआई र रेयडर १२५ आइगो नेपालभरि सोमबारदेखि औपचारिक रूपमा सार्वजनिक गरिएको छ। दमक–५ स्थित टिभिएसको आधिकारिक बिक्रेता आरए इन्टरनेशनल ले दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको प्रमुख आतिथ्यतामा दुवै मोडेलको लोकार्पण गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि गुरागाईले नयाँ मोडेलहरू एफआई (फ्युल इन्जेक्सन) प्राणालीसहित मोडिफाइ भएर आएको हुँदा ग्राहकका लागि अझ मितव्ययी र भरपर्दो बन्ने विश्वास व्यक्त गर्दै प्रयोग गर्न सबैलाई सुझाव दिए।

आरए इन्टरनेशनलका बजार व्यवस्थापक बालचन्द्र कार्कीका अनुसार, पछिल्लोपटक कार्बुरेटरमा आधारित आरटिआर १६० टुभीमा एफआई प्रणालीसँगै एभीएस, डबल डिस्क ब्रेक, डिजिटल मिटर, ब्लुटुथ कनेक्टभिटी लगायत आधुनिक फिचर थपिएको छ। मोबाइलमार्फत बाइकको अवस्था जाँच गर्न सकिने सुविधा तथा ४५–५० किमिसम्म माइलेज दिने क्षमताले यो मोडेल ग्राहकमैत्री बन्ने उहाँको भनाइ छ। नयाँ आरटिआर १६० टुभी एफआई रातो, कालो र निलो गरी तीन रङमा उपलब्ध छ।

त्यस्तै, रेयडर १२५ आइगोमा डिजाइन सुधारसँगै चक्काको रङ परिवर्तन गरिएको हुँदा यो मोडेल झन् आकर्षक बनेको कम्पनीले जनाएको छ। डिजिटल मिटर, दुई वटा मोड र ६०–६५ किमिसम्म माइलेज यसको मुख्य विशेषता हुन्। बजारमा अहिले यो मोडेल कालो र खैरो गरी दुई रङमा उपलब्ध रहेको कार्कीले बताए। सिट मुनि रहेको सानो डिक्कीमा मोबाइल, बिलबुक लगायत सानातिना सामान राख्न सकिने सुविधा पनि समावेश गरिएको छ।

सोमबार सार्वजनिक गरिएका यी दुई मोडेलले नेपाली ग्राहकहरूको आवश्यकता र चाहनालाई पुरा गर्ने तथा बजारमा राम्रो प्रभाव पार्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :