• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ३. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ४. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा रोयल पिज्जाको ‘गेम जोन’ सञ्चालन, बालबालिकादेखि युवासम्म आकर्षित

दमक, मङ्सिर ११ / दमक–५ दिपिनी मार्गमा अवस्थित रोयल पिज्जा हाउसले ग्राहकलाई नयाँ अनुभव दिने उद्देश्यका साथ ‘गेम जोन’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। क्याफे र रेस्टुरेन्टहरू धमाधम खुल्दै गएको अवस्थामा फरक आकर्षण सिर्जना गर्न सुरु गरिएको गेम जोन हाल बालबालिकादेखि युवा पुस्तासम्मको मुख्य केन्द्र बनिरहेको छ।

पब्जी, फिफा, टेकन, रेस्लिङ तथा ड्राइभिङ जस्ता लोकप्रिय eSports गेम खेल्न सकिने यो स्थानमा एकैपटक तीनवटा समूहले प्रतियोगितात्मक रूपमा खेल्ने सुविधा रहेको संचालक गौतमले बताए। उनका अनुसार नेपालमा पनि पछिल्लो समय eSports प्रगतिशील रूपमा अघि बढिरहेका छन् र सरकारले समेत यस क्षेत्रलाई प्राथमिकतामा राखेकाले दमकमा पनि यस्ता प्लेटफर्म आवश्यक ठानिएको हो।

मोबाइलका कारण सामाजिक भेटघाट घट्दै गएको, बालबालिका तथा युवामा एक्लोपन र तनावजस्ता समस्या बढ्न थालेको अवस्थालाई मध्यनजर गर्दै सामूहिक रूपमा गेम खेल्ने, साथीभाइ भेट्ने र तनाव कम गर्ने स्थानको आवश्यकता रहेकाले यो सुविधा सुरु गरिएको गौतमले जानकारी दिए।

रोयल पिज्जामा गेम मात्र होइन, चिया, कफी, खाजा तथा अन्य परिकारहरू मजासँग सेवन गर्दै मनोरञ्जन लिन सकिने व्यवस्था गरिएको छ। साथै, NPL तथा अंतर्राष्ट्रिय फुटबलजस्ता लाइभ गेमहरू ठूलो स्क्रीनमा हेर्न मिल्ने भएकाले खेलप्रेमीहरूका लागि यो थप आकर्षण बनेको छ।

सगरमाथा पेट्रोल पम्पबाट करिब ३०० मिटर भित्र रहेको रोयल पिज्जाको गेम जोन अहिले दमकको नयाँ ‘ह्याङआउट स्पट’ का रूपमा लोकप्रिय बन्दै गएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :