• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन २३, २०८२
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

लोकप्रिय समाचार

  • १. निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

  • २. सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको नयाँ कार्यसमिति पदस्थापना

पुष २५, कनकाई / डाइनामिक पब्लिक लाइब्रेरी कनकाई (डिपिएल) को नयाँ कार्यसमिति औपचारिक रूपमा पदस्थापना गरिएको छ। पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचयुक्त सुसंस्कृत युवा नेतृत्व भन्ने नाराका साथ स्थापना भएको डिपिएलको नयाँ कार्यसमिति हिजो आयोजित विशेष समारोहबीच पदस्थापना गरिएको हो। कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष जेनिस चम्लागाँईले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष ओमबिक्रम नेम्वाङलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। निर्वाचन आयुक्त कोमल न्यौपानेले नेम्वाङलाई अध्यक्ष घोषणा गरेका हुन्। अध्यक्ष नेम्वाङलाई पद तथा गोपनीयताको सपथ वर्ष २०२५ का अध्यक्ष चम्लागाँईले गराएका थिए।

पद बहालीपछि वर्ष २०२६ का लागि अध्यक्ष नेम्वाङले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराएका थिए।नवनिर्वाचित निर्देशकहरूमा अंकुर उप्रेती, तारा भण्डारी उप्रेती, लोकनाथ खतिवडा र मुना दाहाल रहेका छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शान्तिमाया लिम्बू र अर्विट कडरिया चयन भएका छन् भने कोषाध्यक्षमा सृजना लिम्बू, महासचिवमा रिजन तिम्सिना तथा वरिष्ठ उपाध्यक्षमा कृष्ण पुरी चयन भएका छन्। अध्यक्ष नेम्वाङले लक्ष्मी अधिकारी र डिल्लीराम चापागाईं परदेशीलाई मनोनित सदस्यका रूपमा चयन गरेका छन्।

पदस्थापना कार्यक्रममा कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, नेशनल प्यावसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ, डिपिएल नेपाल २०२६ का अध्यक्ष दुर्गाप्रसाद खतिवडा, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी तथा प्रमुख अतिथि कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको पहिलो सत्र वर्ष २०२५ का महासचिव कृष्ण पुरीले सञ्चालन गरेका थिए भने दोस्रो सत्रको सञ्चालन नवनिर्वाचित महासचिव रिजन तिम्सिनाले गरेका थिए।

पदस्थापना कार्यक्रम कै बिच डिपिएल छात्रवृत्ति कार्यक्रमलाई एक विधार्थी निशुल्क पढाएर सहयाेग गरे बापत श्री पशुपति अङ्ग्रेजी मा वि , संस्थालाई प्रदान गरेकाे अमुल्य समय तथा सस्थाकाे प्रगति मा अतुलनीय सहयाेग गरे वापत डिपिएल कन्काईका सस्थापक अध्यक्ष मदन प्रसाईं तथा वर्ष २०२५डिपिएल कन्काईका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष कमल गैरेलाई वर्ष २०२५ का अध्यक्ष चम्लागाईले कदर पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

लोकप्रिय

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

ताजा

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा
  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :