• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, फागुन २३, २०८२
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

पूर्व विद्यार्थीको पहलमा पृथ्वी माविमा इलेक्ट्रोनिक घण्टी जडान, ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण

दमकमा कुलमान घिसिङद्वारा र्‍याली, आचारसंहिता उल्लङ्घन भएको आरोप

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

लोकप्रिय समाचार

  • १. निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

  • २. सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

चपेटीको सौन्दर्यकरणमा लायन्सकर्मीहरूको पहल: ‘लायन्स पार्क’ निर्माण सुरु

दमक, २५ पुस / झापाको दमकदेखि उत्तरतर्फ चुरेपहाडको काखमा अवस्थित इलामको चुलाचुली गाउँपालिकास्थित पर्यटकीयस्थल चपेटीमा लायन्सकर्मीहरूको पहलमा ‘लायन्स पार्क’ निर्माणको सुरुवात गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण चपेटी बनभोज तथा मनोरञ्जनका लागि चर्चित गन्तव्यका रूपमा परिचित छ। सोही स्थानको सौन्दर्यकरण तथा व्यवस्थित विकासका लागि चपेटीको प्रवेशद्वार नजिकै पश्चिमतर्फ रहेको खुला जमिनमा लायन्स पार्क निर्माण गरिने भएको हो।

शुक्रबार निर्माणाधीन लायन्स पार्क परिसरमा दमकका लायन्सकर्मीहरूबीच भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरिएको छ। सो अवसरमा लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सकी सचिव सम्झना साँवा लिम्बूले लायन्स पार्क निर्माणको औपचारिक घोषणा गर्नुभयो। लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सकी अध्यक्ष संगीता राई तुम्बापोको अध्यक्षता तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सीका क्याबिनेट सेक्रेटरी नेत्रप्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।

पार्क निर्माणका क्रममा लायन्सकर्मीहरूको व्यक्तिगत प्रयासमा कंक्रिटका ७ थान बेञ्च, फोहोर संकलनका लागि ४ थान सिमेन्टको डस्टबिन र विभिन्न जातका फलफूलका बिरुवा रोपण गरिएको छ। साथै पार्क क्षेत्र वरिपरि सिमेन्टका पिलरसहित तारबार लगाइएको छ।लायन्स क्लब अफ द हेल्पिङ हार्ट्सको संयोजनमा निर्माण भइरहेको लायन्स पार्कलाई आगामी एक वर्षभित्र व्यवस्थित तथा आकर्षक बनाइने अध्यक्ष संगीता राई तुम्बापोले जानकारी दिनुभयो। हालै सम्पन्न दमक उद्योग वाणिज्य संघको निर्वाचनमा महिला उपाध्यक्षमा निर्वाचितसमेत रहनुभएकी अध्यक्ष राईले चपेटीलाई सुविधा सम्पन्न बनभोज तथा मनोरञ्जनस्थलका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणको थालनी गरिएको बताउनुभयो।

कार्यक्रममा रिजन चेयरपर्सन युवराज गज्मेरले लायन्सकर्मीहरूको एकता, सहकार्य र जिम्मेवारीकै कारण समाजमा साना–ठूला सकारात्मक कामहरू सफलतापूर्वक सम्पन्न हुँदै आएको उल्लेख गर्नुभयो। उहाँले चपेटीमा लायन्स पार्क निर्माणको आवश्यकता, यसको महत्व तथा यसबाट हुने फाइदाबारे समेत प्रकाश पार्नुभयो। जोन चेयरपर्सन कमल बरालले सञ्चालन गर्नुभएको कार्यक्रममा एरिया–२ का प्रमुख विश्वास बाबु कामत, एरिया को–अर्डिनेटर बुद्धि शेखर बजगाईं, रिजन चेयरपर्सन नवीन ताम्राकार, लायन्सकर्मी भीम पौडेललगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियोे ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

लोकप्रिय

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

ताजा

सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न

निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी

फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम

दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणसँगै सर्वोदय बोर्डिङ स्कुलको वार्षिकोत्सव सम्पन्न
  • निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोप लगाउँदै नेकपाको प्रेस विज्ञप्ति द्वारा खबरदारी
  • फोनिक्स इङ्गलिस स्कुल मा वार्षिकोत्सव तथा अभिभावक दिवस: संस्कार, सिप र सिर्जनशीलताको संगम
  • दमक–९ मा डीपेश मोबाइल हबको धमाकेदार एक्सचेञ्ज अफर, ०% ब्याजदरमा ईएमआई सुविधा
  • डिपीएल टिन्स बोर्ड दमकको ६औं पद हस्तान्तरण, अध्यक्षमा अप्सन खनाल

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :