• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

डाइनामिक पब्लिक लाइब्रेरी कनकाईको नयाँ कार्यसमिति पदस्थापना

पुष २५, कनकाई / डाइनामिक पब्लिक लाइब्रेरी कनकाई (डिपिएल) को नयाँ कार्यसमिति औपचारिक रूपमा पदस्थापना गरिएको छ। पठन संस्कृतिको विकाससँगै सकारात्मक सोचयुक्त सुसंस्कृत युवा नेतृत्व भन्ने नाराका साथ स्थापना भएको डिपिएलको नयाँ कार्यसमिति हिजो आयोजित विशेष समारोहबीच पदस्थापना गरिएको हो। कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष जेनिस चम्लागाँईले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै नवनिर्वाचित अध्यक्ष ओमबिक्रम नेम्वाङलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। निर्वाचन आयुक्त कोमल न्यौपानेले नेम्वाङलाई अध्यक्ष घोषणा गरेका हुन्। अध्यक्ष नेम्वाङलाई पद तथा गोपनीयताको सपथ वर्ष २०२५ का अध्यक्ष चम्लागाँईले गराएका थिए।

पद बहालीपछि वर्ष २०२६ का लागि अध्यक्ष नेम्वाङले कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराएका थिए।नवनिर्वाचित निर्देशकहरूमा अंकुर उप्रेती, तारा भण्डारी उप्रेती, लोकनाथ खतिवडा र मुना दाहाल रहेका छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शान्तिमाया लिम्बू र अर्विट कडरिया चयन भएका छन् भने कोषाध्यक्षमा सृजना लिम्बू, महासचिवमा रिजन तिम्सिना तथा वरिष्ठ उपाध्यक्षमा कृष्ण पुरी चयन भएका छन्। अध्यक्ष नेम्वाङले लक्ष्मी अधिकारी र डिल्लीराम चापागाईं परदेशीलाई मनोनित सदस्यका रूपमा चयन गरेका छन्।

पदस्थापना कार्यक्रममा कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, नेशनल प्यावसनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जयबहादुर श्रेष्ठ, डिपिएल नेपाल २०२६ का अध्यक्ष दुर्गाप्रसाद खतिवडा, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी तथा प्रमुख अतिथि कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको पहिलो सत्र वर्ष २०२५ का महासचिव कृष्ण पुरीले सञ्चालन गरेका थिए भने दोस्रो सत्रको सञ्चालन नवनिर्वाचित महासचिव रिजन तिम्सिनाले गरेका थिए।

पदस्थापना कार्यक्रम कै बिच डिपिएल छात्रवृत्ति कार्यक्रमलाई एक विधार्थी निशुल्क पढाएर सहयाेग गरे बापत श्री पशुपति अङ्ग्रेजी मा वि , संस्थालाई प्रदान गरेकाे अमुल्य समय तथा सस्थाकाे प्रगति मा अतुलनीय सहयाेग गरे वापत डिपिएल कन्काईका सस्थापक अध्यक्ष मदन प्रसाईं तथा वर्ष २०२५डिपिएल कन्काईका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष कमल गैरेलाई वर्ष २०२५ का अध्यक्ष चम्लागाईले कदर पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :