• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा सिनियर तथा जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप हुने

पुष २६, दमक / झापा जिल्लाको दमकमा सिनियर तथा जुनियर आईटीएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता माघ २ र ३ गते दमक नगरपालिका–७ स्थित वडा कार्यालय परिसरभित्र सञ्चालन हुनेछ । निजी तथा सरकारी दुवै विद्यालयको सहभागिता रहने प्रतियोगितामा १७ वटा विद्यालय सहभागी हुने आयोजकले जनाएको छ । कार्यक्रम झापा जिल्ला आईटीएफ तेक्वान्दो सङ्घ र दमक नगर आईटीएफ तेक्वान्दो समितिको संयुक्त आयोजनामा हुन लागेको हो ।

आर्थिक सहयोगका रूपमा दमक नगर खेलकुद समिती तथा दमक नगरपालिका वडा नम्बर ७ बाट वार्षिक ५० हजार रुपैयाँ विनियोजन गरिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगिता सञ्चालनका लागि अनुमानित खर्च १ लाख ६० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगितामा विद्यालयस्तरमा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै उत्कृष्ट खेलाडी (महिला तथा पुरुष ), अनुशासित खेलाडी (महिला तथा पुरुष ) र अनुशासित विद्यालयलाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख राम थापा रहने छन् भने विशिष्ट अतिथिमा दमक नगर खेलकुद समितिका अध्यक्ष भीम चम्लागाईं र वडा नम्बर ७ का अध्यक्ष भीमप्रसाद पौडेल रहनेछन् । झापा जिल्ला आईटीएफ तेक्वान्दो सङ्घको स्थापना २०७२ सालमा भएको हो । हाल कमल गाउँपालिका, शिवसताक्षी नगरपालिका, इलामको चुलाचुली गाउँपालिका लगायत झापा जिल्लाभर यसको शाखा विस्तार भइसकेको छ ।

झापा जिल्ला आईटीएफ तेक्वान्दो सङ्घका अध्यक्ष नवीन तामाङले शनिबार ल्याटे आर्ट क्याफेमा आयोजित एक कार्यक्रममा प्रतियोगिताबारे जानकारी गराउँदै खेलकुदमार्फत युवालाई लागूऔषधको कुलतबाट जोगाउँदै स्वस्थ गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । दमक नगरपालिकाले सहयोग गरिरहेको भए पनि खेलकुदको थप प्रवर्द्धनका लागि अझै सहयोग आवश्यक रहेको तामाङको भनाइ छ । प्रतियोगितामा आईटीएफ तेक्वान्दो सङ्घका राष्ट्रिय रेफ्री अनुप श्रेष्ठ र मनोज खटिवडा, आईटीएफ तेक्वान्दोका राष्ट्रिय स्वर्ण पदक विजेता रोशन मगरलगायत खेलाडी तथा खेलप्रेमीहरूको उपस्थिति रहने छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :