• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, माघ १३, २०८२
सोमबार, माघ १३, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

लोकप्रिय समाचार

  • १. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • २. दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

  • ३. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ४. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ५. जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

  • ६. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ७. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

माघ १२, दमक  / दमक स्थित Crimson Universal Educational Consultancy का सञ्चालक विशाल सिटौलाले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै गौरीगञ्ज गाउँपालिका–१ स्थित श्री बालकल्याण माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको छ।

आइतबार आयोजित एक कार्यक्रमका बीच सिटौलाले करिब ४० हजार रुपैयाँ बराबरका स्कुल ब्याग तथा विभिन्न खेलकुद सामग्रीहरू विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो। फजुल खर्चलाई निरुत्साहित गर्दै जन्मदिनलाई अर्थपूर्ण सामाजिक कार्यमार्फत मनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो।

कार्यक्रममा Crimson Universal Educational Consultancy Damak का सञ्चालक विवेक सिटौला, खानेपानी उपभोक्ता समितिका अध्यक्ष रवी न्यौपाने, दमक क्याम्पसका सभु अध्यक्ष भुवन बस्नेत, गौरीगञ्ज गाउँपालिका–१ का वडा अध्यक्षलगायतको उपस्थिति रहेको थियो। विद्यालय परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

ताजा

जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
  • दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :