• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल

शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न

पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो

खयरबारी युवा क्लबको श्रमदान अभियान सफल : निर्माणाधीन मुक्तिघाटको ढलाई सम्पन्न

दमकमा मेसिनले हात काटिँदा एक जना कामदार घाइते

दमकमा विद्युत सर्टबाट आगलागी, दुई घर पूर्ण रूपमा नष्ट, तीन लाख रुपैयाँ बराबरको क्षति

मदिरा खाएर १ महिनाकी शिशु उपचारमा ल्याइयो, बाल अस्पतालमै हुलदंगा—किओच दमक बाल अस्पताल बदनाम गराउने प्रयास

नेपाली कांग्रेस झापा–५ द्वारा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका प्रकाश प्रसाईंमाथि कारबाही

निर्वाचन नजिकिँदै जाँदा मेयर थापामाथि योजनाबद्ध दुष्प्रचार, ‘भ्रम फैलाएर राजनीति गर्नेहरूको खेल’ भन्दै कडा प्रतिवाद

लोकप्रिय समाचार

  • १. मदिरा खाएर १ महिनाकी शिशु उपचारमा ल्याइयो, बाल अस्पतालमै हुलदंगा—किओच दमक बाल अस्पताल बदनाम गराउने प्रयास

  • २. पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो

  • ३. नेपाली कांग्रेस झापा–५ द्वारा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका प्रकाश प्रसाईंमाथि कारबाही

  • ४. दमकमा विद्युत सर्टबाट आगलागी, दुई घर पूर्ण रूपमा नष्ट, तीन लाख रुपैयाँ बराबरको क्षति

  • ५. निर्वाचन नजिकिँदै जाँदा मेयर थापामाथि योजनाबद्ध दुष्प्रचार, ‘भ्रम फैलाएर राजनीति गर्नेहरूको खेल’ भन्दै कडा प्रतिवाद

  • ६. दमकको ‘आमा डेन्टल’ दाँत उपचारको भरपर्दो केन्द्रका रूपमा स्थापित

  • ७. दमकमा मेसिनले हात काटिँदा एक जना कामदार घाइते

  • ८. नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल

  • ९. शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न

  • १०. खयरबारी युवा क्लबको श्रमदान अभियान सफल : निर्माणाधीन मुक्तिघाटको ढलाई सम्पन्न

खयरबारी युवा क्लबको श्रमदान अभियान सफल : निर्माणाधीन मुक्तिघाटको ढलाई सम्पन्न

माघ १८, दमक / खयरबारी युवा क्लबद्वारा निर्माणाधीन मुक्तिघाटको ढलाई कार्य शुक्रबार हर्षोल्लासका साथ सफलतापूर्वक सम्पन्न भएको छ। क्लबले श्रमदानको अभियान सञ्चालन गर्दै मुक्तिघाट तथा बहुउद्देश्यीय भवन निर्माणको काम तीव्र गतिमा अगाडि बढाइरहेको छ।

“खयरबारी युवा क्लबको पहिचान–मुक्तिघाट बनाउने हाम्रो अभियान” भन्ने मूल उद्देश्यसहित सुरु गरिएको उक्त परियोजनाअन्तर्गत मुक्तिघाट तथा बहुउद्देश्यीय भवन निर्माण भइरहेको हो। २०८२ साल मङ्सिर ९ गते शिलान्यास गरिएको यस भवनका लागि रत्नकुमारी खनालले जग्गादान गर्नुभएको हो। क्लबका अनुसार भवन निर्माणको अनुमानित लागत करिब ३० लाख रुपैयाँ रहेको छ।

क्लबका अध्यक्ष रामशाही ठाकुरीका अनुसार आवश्यक लागत जुटाउन बडादशैंमा चिठा कार्यक्रम, तिहारमा देउसी–भैलो तथा तेस्रो चरणमा देश–विदेशमा रहनुभएका सहयोगीहरूलाई आह्वान गरी रकम सङ्कलन गरिएको हो। उहाँले स्थानीय सरकारबाट कुनै पनि आर्थिक सहयोग नलिइएको स्पष्ट पार्नुभयो।

हालसम्म करिब ११ लाख रुपैयाँ सङ्कलन भइसकेको र करिब ८ लाख रुपैयाँ निर्माण कार्यमा खर्च भइसकेको अध्यक्ष ठाकुरीले जानकारी दिनुभयो। तत्कालका लागि दुईतले मल्टीपर्पोज भवन निर्माण गरिनेछ, जसअन्तर्गत माथिल्लो तलामा फलैँचा तथा खाजा खाने व्यवस्था र तल्लो तलामा ट्वाइलेट, बाथरूम तथा इस्टर रुम रहने योजना रहेको छ। निर्माण कार्य आउँदो वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

खयरबारी युवा क्लबका सल्लाहकार संयोजक केदार खड्काका अनुसार लामो समयदेखि स्थानीय सरकारसँग घाट निर्माणका लागि सहयोग माग गरिँदै आए पनि सुनुवाइ नभएपछि क्लबले आफ्नै पहलमा निर्माण सुरु गरेको हो।

क्लबले सहयोगी दाताहरूलाई प्रोत्साहनस्वरूप सम्मानको व्यवस्था पनि गरेको छ। रु. १ देखि ४,९९९ सम्म सहयोग गर्ने दातालाई उद्घाटन सत्रमा सम्मान गरिनेछ भने रु. ५,००० देखि ९,९९९ सम्म सहयोग गर्ने दातालाई कदरपत्रसहित सम्मान प्रदान गरिनेछ। त्यस्तै रु. १०,००० वा सोभन्दा बढी सहयोग गर्ने दाताको नाम शिलालेखमा उल्लेख गरी कदरपत्रसहित सम्मान गरिने क्लबले जनाएको छ।

मुक्तिघाट निर्माणलाई सामाजिक उत्तरदायित्वको महत्वपूर्ण परियोजनाका रूपमा लिँदै क्लबले सबै सहयोगी हातहरूलाई पुनः साथ दिन आह्वान गरेको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल
शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न
पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो

लोकप्रिय

मदिरा खाएर १ महिनाकी शिशु उपचारमा ल्याइयो, बाल अस्पतालमै हुलदंगा—किओच दमक बाल अस्पताल बदनाम गराउने प्रयास

पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो

नेपाली कांग्रेस झापा–५ द्वारा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका प्रकाश प्रसाईंमाथि कारबाही

दमकमा विद्युत सर्टबाट आगलागी, दुई घर पूर्ण रूपमा नष्ट, तीन लाख रुपैयाँ बराबरको क्षति

निर्वाचन नजिकिँदै जाँदा मेयर थापामाथि योजनाबद्ध दुष्प्रचार, ‘भ्रम फैलाएर राजनीति गर्नेहरूको खेल’ भन्दै कडा प्रतिवाद

ताजा

नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल

शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न

पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो

खयरबारी युवा क्लबको श्रमदान अभियान सफल : निर्माणाधीन मुक्तिघाटको ढलाई सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल
  • शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न
  • पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो
  • खयरबारी युवा क्लबको श्रमदान अभियान सफल : निर्माणाधीन मुक्तिघाटको ढलाई सम्पन्न
  • दमकमा मेसिनले हात काटिँदा एक जना कामदार घाइते

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :