• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, माघ २४, २०८२
शुक्रबार, माघ २४, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

झापा–५ मा सञ्चारमाध्यमको निष्पक्षतामाथि कांग्रेसको प्रश्न भ्रामक प्रचार र उम्मेदवारको मर्यादा मिचिएको आरोप

नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल

शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न

लोकप्रिय समाचार

  • १. मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

  • २. पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो

  • ३. इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

  • ४. नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल

  • ५. दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

  • ६. झापा–५ मा सञ्चारमाध्यमको निष्पक्षतामाथि कांग्रेसको प्रश्न भ्रामक प्रचार र उम्मेदवारको मर्यादा मिचिएको आरोप

  • ७. दमकमा मेसिनले हात काटिँदा एक जना कामदार घाइते

  • ८. दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

  • ९. शिवसताक्षी–११ मा नि:शुल्क दन्त परीक्षण शिविर सम्पन्न

  • १०. लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

माघ २२, इलाम / इलामको चुलाचुली गाउँपालिका–५ स्थित श्री भानु माध्यमिक विद्यालय, बुकुवामा अध्ययनरत विद्यार्थीहरूलाई पोशाक, जुत्ता तथा मोजा वितरण गरिएको छ। आमा डेन्टल केयर प्रा.लि. दमकको आर्थिक सहयोगमा कक्षा १ देखि ४ सम्म अध्ययनरत ७१ जना विद्यार्थीलाई उक्त सामग्री वितरण गरिएको हो।

आमा डेन्टल केयर प्रा.लि. दमककी सञ्चालिका मन्दिरा श्रेष्ठको जन्मदिनको अवसर पारेर फजुल खर्चलाई निरुत्साहित गर्ने उद्देश्यसहित करिब १५ हजार रुपैयाँ बराबरको सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै आमा डेन्टल केयर प्रा.लि.का सञ्चालक अर्जुन श्रेष्ठले समाजसेवा गर्न धनसँगै मन पनि आवश्यक हुने बताउँदै यस्ता सामाजिक कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने धारणा व्यक्त गर्नुभयो।

विद्यालयमा हाल विपन्न वर्गका २८१ जना विद्यार्थी अध्ययनरत रहेको जानकारी विद्यालयका प्रधानाध्यापक रघुनाथ मिश्रले दिनुभयो। उहाँले यस किसिमको सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप उत्साह मिल्ने बताउनुभयो। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद सम्मानफेले सहयोगप्रति धन्यवाद व्यक्त गर्दै अनिवार्य रूपमा पोशाक लगाएर विद्यालय आउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रम भानु मिलन बाल क्लबकी अध्यक्ष निशा सम्भाव्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन विद्यालयका शिक्षक माधव खनालले गर्नुभएको थियो। आमा डेन्टल केयर प्रा.लि.ले यसअघि पनि यस्ता सामाजिक तथा मानवीय सेवा कार्यक्रमहरू निरन्तर गर्दै आएको जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता
लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा
इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

लोकप्रिय

मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

पहिलो पाइला नेपाल गौरादह शाखाद्वारा कुइनेटारको खुडीमा राष्ट्रिय झण्डा फहराइयो

इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल

दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

ताजा

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता
  • इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण
  • लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा
  • इलाका प्रहरी कार्यालय दमकद्वारा सई सुजाता सुवेदीको विदाई तथा वरिष्ठ हवल्दारलाई दज्र्यानी चिन्ह प्रदान
  • मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :