• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, चैत १८, २०८२
बुधबार, चैत १८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कमल मिनी म्याराथन बैशाख १ गते हुने, ३ हजार खेलाडी सहभागी हुने अपेक्षा

बेलबारीमा सडक आयोजनासँगै एचआईभी/एड्स र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

दमक बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

दमकमा TVS को “Exchange Mania” सुरु, पुरानो बाइक बदल्दै नयाँ TVS घर लैजान सकिने

केपी शर्मा ओली पक्राउको विरोधमा दमकमा विशाल मशाल जुलुस

दमकमा ‘के दिउँ तिमीलाई’ कृति विमोचन

कमलमा नसर्ने रोग नियन्त्रण अभियान, टोलस्तरमै स्क्रीनिङ र सचेतना

रामनवमीको अवसरमा दमकमा ‘माया क्याफे’ शुभारम्भ

हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

लोकप्रिय समाचार

  • १. हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

  • २. कमल मिनी म्याराथन बैशाख १ गते हुने, ३ हजार खेलाडी सहभागी हुने अपेक्षा

  • ३. कमलमा नसर्ने रोग नियन्त्रण अभियान, टोलस्तरमै स्क्रीनिङ र सचेतना

  • ४. दमकमा ‘के दिउँ तिमीलाई’ कृति विमोचन

  • ५. दमकमा TVS को “Exchange Mania” सुरु, पुरानो बाइक बदल्दै नयाँ TVS घर लैजान सकिने

  • ६. केपी शर्मा ओली पक्राउको विरोधमा दमकमा विशाल मशाल जुलुस

  • ७. बेलबारीमा सडक आयोजनासँगै एचआईभी/एड्स र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

  • ८. झिलझिलेमा ‘वाटर किङ्गडम पार्क’ पुनः सञ्चालन, नयाँ स्वरूपमा सेवा सुरु

  • ९. रामनवमीको अवसरमा दमकमा ‘माया क्याफे’ शुभारम्भ

  • १०. दमक बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

कमल मिनी म्याराथन बैशाख १ गते हुने, ३ हजार खेलाडी सहभागी हुने अपेक्षा

चैत १८, कमल / कमल गाउँपालिकामा आयोजना हुन लागेको कमल मिनी म्याराथन सम्बन्धी पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ। बुधबार कमल गाउँपालिका–केर्खास्थित S and M रेस्टुरेन्टमा आयोजित कार्यक्रममा म्याराथनबारे विस्तृत जानकारी दिइएको हो।

आयोजक कमल युथ फाउन्डेशन का अनुसार बैशाख १ गते केर्खामा १२ किलोमिटर दूरीको मिनी म्याराथन प्रतियोगिता आयोजना गरिनेछ। कार्यक्रममा करिब ३ हजार खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रम सञ्चालक जितेन साम्पाङ राईले जानकारी दिनुभयो।

उहाँका अनुसार युवाहरूलाई लागूऔषध दुव्र्यसनबाट टाढा राख्ने, कमल गाउँपालिकाको पहिचान प्रवर्द्धन गर्ने, खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध बनाउने तथा राष्ट्रियता र भाईचारा कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। “लागूऔषधमा युवा नफसून् भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको हो,” उहाँले भन्नुभयो।

कार्यक्रमका संयोजक आकाश लिम्बू रहेका छन्। प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

म्याराथन केर्खा पेट्रोल पम्पबाट सुरु भई समायगढ, क्याम्पा बजार हुँदै पुनः केर्खामा आएर समापन हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडीहरूले कमल युथ फाउन्डेशन को फेसबुक पेजमार्फत अनलाइन फारम भर्न सक्नेछन्। प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ भने परिचय खुल्ने कुनै पनि कागजातका आधारमा फारम भर्न सकिनेछ। विभिन्न पालिकाका खेलाडीहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।

आयोजकले स्थानीय सरकारबाट कुनै आर्थिक सहयोग नलिई युवाहरूको सहयोगमै कार्यक्रम आयोजना गरिएको जानकारी समेत दिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बेलबारीमा सडक आयोजनासँगै एचआईभी/एड्स र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न
दमक बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु
दमकमा TVS को “Exchange Mania” सुरु, पुरानो बाइक बदल्दै नयाँ TVS घर लैजान सकिने

लोकप्रिय

हाइटेन्सन लाइनमा करेन्ट लाग्दा दमकमा एक युवकको मृत्यु

कमल मिनी म्याराथन बैशाख १ गते हुने, ३ हजार खेलाडी सहभागी हुने अपेक्षा

कमलमा नसर्ने रोग नियन्त्रण अभियान, टोलस्तरमै स्क्रीनिङ र सचेतना

दमकमा ‘के दिउँ तिमीलाई’ कृति विमोचन

दमकमा TVS को “Exchange Mania” सुरु, पुरानो बाइक बदल्दै नयाँ TVS घर लैजान सकिने

ताजा

कमल मिनी म्याराथन बैशाख १ गते हुने, ३ हजार खेलाडी सहभागी हुने अपेक्षा

बेलबारीमा सडक आयोजनासँगै एचआईभी/एड्स र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

दमक बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

दमकमा TVS को “Exchange Mania” सुरु, पुरानो बाइक बदल्दै नयाँ TVS घर लैजान सकिने

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • कमल मिनी म्याराथन बैशाख १ गते हुने, ३ हजार खेलाडी सहभागी हुने अपेक्षा
  • बेलबारीमा सडक आयोजनासँगै एचआईभी/एड्स र मानव बेचबिखनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न
  • दमक बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु
  • दमकमा TVS को “Exchange Mania” सुरु, पुरानो बाइक बदल्दै नयाँ TVS घर लैजान सकिने
  • केपी शर्मा ओली पक्राउको विरोधमा दमकमा विशाल मशाल जुलुस

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :