• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, बैशाख २७, २०८३
आइतबार, बैशाख २७, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

लोकप्रिय समाचार

  • १. सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

  • २. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

  • ३. सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

  • ४. दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

  • ५. पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

  • ६. सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

  • ७. उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

  • ८. काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

वैशाख २६, दमक / सामाजिक क्षेत्रमा सक्रिय संस्था पहिलो पाईला नेपाल दमक शाखाको अध्यक्षमा पुनः राजु निरौला निर्वाचित भएका छन्। शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट निरौला दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। अधिवेशनबाट उपाध्यक्षमा लवराज खड्का, सचिवमा पूजा दाहाल तथा कोषाध्यक्षमा विनोद अधिकारी निर्वाचित भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा तुलसा शिवाकोटी, रक्षा पाण्डे, सन्जु शिवाकोटी, रोशन अधिकारी, दीपक पौडेल, नवराज अधिकारी र सोनु चौधरी चयन भएका छन्।

डाक्टर लेखनाथ न्यौपाने को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा दमक उद्योग वाणिज्य सङ्घ का प्रथम उपाध्यक्ष रुबल अधिकारी, जीवनचक्र समाज नेपाल का अध्यक्ष गणेश गौतम, हिमालयन टाइगर का केन्द्रीय अध्यक्ष रेवतचन्द्र भण्डारी लगायतको उपस्थिति रहेको थियो।त्यसैगरी कार्यक्रममा इलाका प्रहरी कार्यालय दमक का कार्यालय प्रमुख डीएसपी किशोर लम्साल तथा ट्राफिक प्रहरी कार्यालयका मनोज आचार्य लगायतको समेत सहभागिता रहेको थियो।

अधिवेशनकै अवसरमा संस्थालाई सामाजिक क्षेत्रमा निरन्तर सहयोग पुर्‍याउने विभिन्न दाताहरूलाई सम्मान गरिएको थियो। पहिलो पाइला नेपाल ले विगतदेखि नै सामाजिक सेवा, सहयोग तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि यस संस्थाले निरन्तर सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण
काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

लोकप्रिय

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

ताजा

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण
  • पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला
  • काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
  • नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
  • सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :