• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, बैशाख २८, २०८३
सोमबार, बैशाख २८, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

लोकप्रिय समाचार

  • १. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

  • २. सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

  • ३. सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

  • ४. पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

  • ५. दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

  • ६. सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

  • ७. काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

  • ८. दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

शिवसताक्षी–११ दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। दुधे रंगशालामा हुने प्रतियोगितामा खेलकुदमार्फत स्वास्थ्य, मित्रता र सामाजिक एकतालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा विभिन्न जिल्लाका भेट्रान टोलीहरूको सहभागिता रहनेछ भने अनुभवी खेलाडीबीच प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेल हुने अपेक्षा गरिएको छ। स्थानीय खेलप्रेमी दर्शकको उल्लेखनीय उपस्थितिसहित दुधे क्षेत्र खेलमय बन्ने तयारी गरिएको छ।

आयोजकका अनुसार प्रतियोगिताले पुराना खेलाडीहरूलाई पुनः मैदानमा जोड्नुका साथै युवा पुस्तामा खेलप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार सहित ट्रफी मेडर र प्रमाणपत्र पाउने छन् भने उपविजेताले नगद ८१ हजार सहित मेडल ट्रफि र प्रमाणपत्र पाउने छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण
पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला
काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

लोकप्रिय

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

ताजा

दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने

सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण

पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दुधेमा चौथो स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता २०८३ हुने
  • सर्वोदयमा होटल म्यानेजमेन्ट विषयमा अन्तरक्रिया, कुलिनरी आर्टप्रति विद्यार्थीको बढ्दो आकर्षण
  • पहिलो पाईला नेपाल दमकको अध्यक्षमा पुनः राजु निरौला
  • काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
  • नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :