• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

कमल–५ सितापुरीको किराँत साकेला थानमा तीन प्रतिमाको अनावरण

राप्रपाबाट झापा–५ मा लक्ष्मी प्रसाद संग्रौला आधिकारिक उम्मेदवार

लोकप्रिय समाचार

  • १. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • २. प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमकमा जलेको ट्राफिक प्रहरी कार्यालयको पुनर्निर्माण अन्तिम चरणमा

असाेज ६, दमक, झापा – हालै २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएको दमक ट्राफिक प्रहरी कार्यालय धमाधम पुनर्निर्माण भइरहेको छ। आन्दोलनका कारण सम्पूर्ण सामग्री चोरी र आगजनीमा नष्ट भएपछि ट्राफिक प्रहरी विछन्द अवस्थामा कोही घरमा त कोही डेरामा बसिरहेका थिए।

रोयल स्पोर्टिङ क्लब दमकले कार्यालय पुनर्निर्माणको जिम्मा लिएर आवश्यक सामग्रीको व्यवस्थासहित निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ। क्लबका अध्यक्ष तथा दमक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजु खड्काले विभिन्न दाताको सहयोगमा चाँडै नै कार्यालयलाई पूर्ण रूपमा स्थापना गरी चाडपर्वलाई लक्षित गर्दै सेवा पुनः सुरु गर्ने जानकारी दिनुभयो।

रिता फार्मेसीका सञ्चालक खगेन्द्र बजगाईंले रु. २०,००० बराबरको किचन सामग्री सहयोग गर्नुभएको छ भने मानबहादुर खड्काले कार्यालयको वायरिङका लागि आवश्यक विद्युतीय सामग्री उपलब्ध गराउन रु. २०,००० सहयोग गर्नुभएको हो। साथै अन्य दाताहरूको सहयोगमा रंगरोगन, इलेक्ट्रोनिक र प्लम्बिङको काम पूरा भएको छ।

नेपाल यातायात मजदुर सङ्घ, हुलाक सवारीचालक दमक नगर समितिले सिरक, डसना, सिरानी र तन्दा हस्तान्तरण गरेको छ। उक्त सामग्रीहरू दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापाले औपचारिक रूपमा ट्राफिक प्रहरीलाई हस्तान्तरण गर्नुभएको हो। नगरप्रमुखले आवश्यक अन्य सामग्री नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धता समेत जनाउनुभयो।

दमक ट्राफिक प्रहरी कार्यालयका प्रमुख विजय राईका अनुसार कार्यालयलाई सहज बस्ने वातावरण बनेलगत्तै सेवा सुचारु गर्दै ट्राफिक प्रहरी फिल्डमा खटिने छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

लोकप्रिय

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ
  • नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा
  • प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :