Wednesday, June 24, 2026
ताजा अपडेट कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट ( पूर्णपाठ) • कमल गाउँपालिकाद्वारा नदीजन्य सामग्री उत्खनन् र संकलनमा रोक • झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ • पाथीभरामा जेठमा ८ हजार दर्शनार्थी, ४६ लाख भेटी संकलन • बेघर बनेका सुकुम्बासीको व्यवस्थापन गर्न हर्क साम्पाङको माग • गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु • एम्बाप्पेको ऐतिहासिक कीर्तिमानसँगै फ्रान्सको शानदार जित • खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

घटना

झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’, ९२ जना पक्राउ

झापा । जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट ९२ जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय , लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा तथा मातहतका कार्यालयबाट खटिएको विशेष टोलीले सोमबार र मङ्गलबार ‘स्वीप अपरेसन’ गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्लाका विभिन्न शङ्कास्पद स्थानमा सञ्चालित अपरेसनका क्रममा ७९ पुरुष […]

schedule 7 days अघि

गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, असार ३ । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजे गौरादह १ नवदुर्गा पेट्रोल पम्पस्थित पाडाजुँगी– गौरीगंज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्र.न.१–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल यात्री गौरादह ४ बस्ने ६१ वर्षीय प्रेमप्रसाद गुरागाईलाई ठक्कर दिएको थियो । टाउको र शरीरको बिभिन्न भागमा […]

schedule 7 days अघि

खाँदबारीमा कैदी हत्या प्रकरण : सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

असार ३, सङ्खुवासभा / सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ ।जिल्ला कारागारमा २०८० साउन २४ गते जिल्लाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारको शौचालयको झ्यालको रड […]

schedule 7 days अघि

टिफरको ठक्करबाट दमकमा स्कुटर चालकको मृत्यु

असार ३, दमक / बुधबार बिहान करिब १० बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दमक क्षेत्रमा टिफरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक–५ जेष्ठ नागरिक टोल निवासी अन्दाजी ६० वर्षीय भिमबहादुर कार्की रहेका छन्। कार्की झापाको तत्कालीन माहाभारा स्थित जनकल्याण आधारभूत विद्यालयका निवृत्त शिक्षक हुन्। प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाए अनुसार कार्कीले […]

schedule 7 days अघि