• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख ०४, २०८३
शुक्रबार, बैशाख ०४, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

बिराटनगर नर्सिङ क्याम्पसका विद्यार्थीद्वारा प्रजनन स्वास्थ्य शिविर सम्पन्न

दमकमा सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरीलाई ५ लाख बराबरका सामग्री हस्तान्तरण

गौरादहमा पहिलो पाईला नेपालको २०८३ सालको पात्रो सार्वजनिक

दमकमा मोडिफाई गरिएका ८ वटा मोटरसाइकल नियन्त्रण

लोकप्रिय समाचार

  • १. दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  • २. जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

  • ३. दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

  • ४. दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

  • ५. प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

पत्रकार सुजन गौतम राप्रपामा प्रवेश, अध्यक्ष लिङ्देनबाट स्वागत

साउन २४ , दमक/ सञ्चारकर्मी तथा प्रेस चौतारी नेपाल झापाका सक्रिय सदस्य सुजन गौतम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन्। शनिबार सम्पन्न राप्रपा दमक नगर समितिको एघारौँ नगर अधिवेशनको विशेष सत्रमा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई आधिकारिक रूपमा पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन्।

कार्यक्रममा अध्यक्ष लिङ्देनले गौतमलाई पार्टीमा स्वागत गर्दै उनीजस्ता युवा, सचेत र सक्रिय व्यक्तित्वको आगमनले संगठन थप सबल र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। दमकस्थित पशुपति मन्दिरमा सम्पन्न कार्यक्रममा नगरका विभिन्न वडाबाट आएका पार्टी कार्यकर्ता, समर्थक र आम जनताले गौतमको पार्टी प्रवेशलाई स्वागत गरेका थिए। कार्यक्रममा राप्रपाका केन्द्रीय, प्रदेश र स्थानीय तहका पदाधिकारीको पनि उपस्थिति थियो।

सुजन गौतम विगत ४ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्। उनले विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यमहरूमा काम गर्दै दमकसहित आसपासका क्षेत्रमा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक मुद्दाहरूमा कलम चलाउँदै आएका छन्। प्रेस चौतारी नेपाल झापाका सदस्यको रूपमा समेत उनी सञ्चारकर्मीको हकहित र पेशागत अधिकारका सवालमा निरन्तर सक्रिय रहँदै आएका छन्।

पार्टी प्रवेशपछि संक्षिप्त प्रतिक्रिया दिँदै गौतमले राप्रपाको नीति, दृष्टिकोण र नेतृत्वप्रति आफ्नो आस्था रहेको बताए। साथै, उनले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, राष्ट्रिय स्वाधीनता र स्थानीय विकासका सवालमा आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

लोकप्रिय

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

ताजा

दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन

दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न

जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा पहिलो पाईला नेपालको क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
  • दमक–७ मा किरात राई यायोक्खाको नयाँ नेतृत्व चयन
  • दमकमा ४३ करोडको ‘सपिङ कम्प्लेक्स’ धमाधम निर्माण, ४०% काम सम्पन्न
  • जीवन चक्र समाज नेपालद्वारा नयाँ वर्षकाे शुभकामना आदानप्रदान तथा सचेतना कार्यक्रम सम्पन्न
  • प्रेम, विभेद र यथार्थ बोल्ने अमृता स्मृतिका कविता दमकमा गुञ्जिए

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :