• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख २५, २०८३
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

लोकप्रिय समाचार

  • १. सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

  • २. दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

  • ३. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

  • ४. उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

  • ५. सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

  • ६. काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

दमक उद्योग वाणिज्य संघको अध्यक्षमा राजु खड्काको उम्मेदवारी, पूर्वलाई व्यवसायिक हब बनाउने घोषणा

दमक, झापा – दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा राजु खड्काले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका छन्। विगत तीन कार्यकालदेखि संघमा विभिन्न पदमा रहेर व्यवसायीको समस्या समाधानमा प्रत्यक्ष संलग्न खड्काले अब नेतृत्वको जिम्मेवारी मात्र होइन, ठोस परिणामका आधारमा आफ्नो कार्यक्षमता प्रमाणित गर्ने समय आएको बताएका छन्।

खड्काले दमकका व्यवसायीहरूका मुख्य समस्या प्रविधिमा सीमित पहुँच, बजार व्यवस्थापन र सडक व्यवसायीको दीर्घकालीन समाधानको अभाव, कर तथा प्रशासनिक प्रक्रियाको जटिलता, र नयाँ व्यवसाय सुरु गर्नेहरूका लागि परामर्श तथा तालिमको कमी रहेको उल्लेख गरे।

उनले प्रस्तुत गरेको समाधान योजनामा साना व्यवसायीलाई विस्थापित नगरी व्यवस्थित गर्न छुट्टै जोन, मिनी मार्केट वा फुड कोर्ट मोडल ल्याउने, डिजिटल पेमेंट र अनलाइन बजार विस्तारका तालिम सञ्चालन गर्ने, संघमार्फत एकल ढोका सेवा प्रणाली लागू गर्ने, र युवा–महिला उद्यमीका लागि स्टार्टअप फण्ड तथा ब्याज सहुलियत ऋणको व्यवस्था गर्ने प्रस्ताव समावेश छन्।

“दमकलाई पूर्वको व्यवसायिक हब बनाउने मेरो भिजन हो। यहाँ साना–ठूला सबै व्यापारीको आवाज सुन्ने, प्रविधिमा जोड दिने, र व्यवसायमैत्री वातावरण सिर्जना गर्ने योजना बनाएको छु,” खड्काले भने। उनले नेतृत्वको अर्थ आदेश दिने होइन, तलबाट सुनेर समाधान ल्याउने हो भन्नेमा आफू दृढ रहेको पनि जोडे।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

लोकप्रिय

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

ताजा

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
  • नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
  • सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड
  • सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न
  • दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :