• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, जेठ ०७, २०८३
बिहीबार, जेठ ०७, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन

शिवसताक्षीमा लक्ष्मी नारायण मावि SEE २०८२मा नगरकै प्रथम

लोकप्रिय समाचार

  • १. कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

  • २. कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन

  • ३. दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

  • ४. जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

  • ५. दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

  • ६. दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

  • ७. सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

  • ८. सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

जेठ १०, दमक / दमक नगरपालिका वडा नं ७ ले आर्थिक वर्ष २०८२ /०८३ को सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार सम्पन्न गरेको छ । वडा कार्यलयको आयोजित सो कार्यक्रमको अध्यक्षता वडाअध्यक्ष भीम प्रसाद पौडेलले गरेका थिए भने प्रमुख अतिथीका रुपमा दमक नगरपालिका प्रमुख रामकुमार थापा थिए ।

यस्तै प्रमुख प्रशासकीय अधिृकत सुनिल निरौला, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रमुखहरु, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधिलगायतको आतिथ्यता रहेको सो कार्यक्रममा वर्षभरि वडाले गरेका कामहरुको फेहरिस्ता प्रस्तुत गरिएको थियो । वडा नं ७ को आयोजना तथा नेक्सट मिडिया प्रा.लि. दमकको संयोजन तथा सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

सो कार्यक्रमलाई स्वागत सम्बोधन गर्दै वडासदस्य अतित बान्तवा राईले वर्ष भरि गरेका कामहरु शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत हरेक क्षेत्रलाई आधार बनाएर विकास निर्माण गरेका कामहरु आम दमकबासीलाई सुनाउन लोकतन्त्रको कडीका रुपमा रहेको सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको बताए । कार्यक्रममा वडासचिब योगेश भट्टराईले चालु आर्थिक वर्षभरिमा सम्पादन भएका गतिविधि प्रस्तुत गरेका थिए ।

जसअन्र्तगत यसबर्ष वडामा १ करोड २२ लाख रुपैया बजेट बिनियोजन भएकोमा भदौमा भएको जेनजी आन्दोलनले १० प्रतिषत बजेट कटौती भयो । तत्पश्चात रहेको १ करोड १० लाख रुपैयामध्ये ४७ प्रतिषत बित्तिय प्रगति र ९५ प्रतिषत प्रगती भएको छ ।

राजश्वतर्फ ७३ लाख ९३ हजार रुपैया संकलन भएको उनले बताए । उक्त कार्यक्रममा सार्वजनिक सुनुवाईमा २७ वडाका टोलबासीको सहभागिता रहेको थियो । जसमध्ये १५ जना सहभागिले वडामा रहेको विकास निर्माण, फोहोरमैला, कार्यसम्पादन लगायतका प्रश्न गरेका थिए । त्यसको जबाफ नगर प्रमुख रामकुमार थापा र वडाध्यक्ष भीम प्रसाद पौडेलले दिएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा
सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम
दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

लोकप्रिय

कबड्डी खेललाई सूचीबाट हटाइएपछि गौरादहमा खेलप्रेमीको आक्रोश

कमलमा पहिलो पाईला नेपालको प्रस्तावित शाखा गठन

दमक–६ मा ‘63 Waffle Station’ सञ्चालन, वाफल र बबल टीको नयाँ स्वाद

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

ताजा

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा
  • सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम
  • जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न
  • दमक उद्योग वाणिज्य संघद्वारा गोकुल श्रेष्ठ सम्मानित
  • दुधेमा भेट्रान प्रतियोगिता सुरु, उद्घाटन खेलमा पुर्वेली भेट्रानको शानदार जित

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :