• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, माघ २८, २०८२
मङ्गलबार, माघ २८, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

दमक बहुमुखी क्याम्पसद्वारा छात्रावास सञ्चालन सुरु

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

लोकप्रिय समाचार

  • १. मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

  • २. जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

  • ३. इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

  • ४. दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

  • ५. दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

  • ६. झापा–५ मा सञ्चारमाध्यमको निष्पक्षतामाथि कांग्रेसको प्रश्न भ्रामक प्रचार र उम्मेदवारको मर्यादा मिचिएको आरोप

  • ७. नगरभित्रका उद्योगी–व्यवसायीलाई कर बुझाउन दमक नगरपालिकाको अपिल

  • ८. सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

  • ९. लेखक ब्रिजकुमार शर्माद्वारा ‘स्थिर सरकार युगको आवश्यकता’ सन्देशसहित मेची–महाकाली पैदल यात्रा

  • १०. कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

दमकमा सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न

दमक, भदौ १३ – झापाको दमकस्थित सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाले शनिबार दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। मारवाडी सेवा समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेमकुमार कोइराला रहनुभएको थियो।

 

विशिष्ट अतिथिमा जिल्ला सहकारी सङ्घका सञ्चालक सदस्य तथा फागुनन्द सहकारी संस्थाका अध्यक्ष पदम लिम्बु, जिल्ला बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष तुलाराम न्यौपाने लगायतको उपस्थिति थियो। कार्यक्रममा सीएनसी झापाका अध्यक्ष खेमप्रसाद बगाली, राष्ट्रिय सहकारी बैंक दमक शाखा प्रबन्धक अर्जुन कार्की र संस्थापक अध्यक्ष प्रेमप्रसाद न्यौपानेले शुभकामना मन्तव्य राख्नुभएको थियो।

 

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष चुडामणि ओझाले कोभिड–१९ को असर, खुला सिमानाका कारण उद्योगधन्दा र व्यापार व्यवसायमा आएको मन्दी, युवा विदेश पलायन लगायतका कारण बजार सुस्त भएको बताउनुभयो। उहाँका अनुसार विगत तीन वर्ष तरलताको अभाव रहे पनि हाल बढी तरलता भएको र त्यसकै कारण वित्तीय संस्थाहरू दबाबमा परेको उल्लेख गर्नुभयो। अहिले कर्जा लगानी दर घटेको र केही सदस्यहरूको कर्जा तिर्ने क्षमता कमजोर हुँदा खराब कर्जा दर बढ्दै गएको पनि जानकारी दिनुभयो।

 

लेखा समिति संयोजकले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले विगत वर्षभन्दा नाफा घटेपनि नियमित सेवा निरन्तरता दिएको, बाह्य ऋण न्यून बनाउने नीति अपनाएको र सदस्यको पुँजी परिचालनमा जोड दिएको उल्लेख थियो।

 

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले सहकारी क्षेत्रलाई सबल बनाउन सहकार्य र मर्जर आवश्यक भएकोमा जोड दिनुभयो। यसै अवसरमा उत्कृष्ट बचत तथा ऋण कारोबार गर्ने सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम सहकारी अध्यक्ष चुडामणि ओझाको अध्यक्षतामा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा
सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

लोकप्रिय

मेची प्रशोधित पानी उत्पादक सङ्घको आठौँ साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न, पदम राउत अध्यक्षमा निर्वाचित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

इलामको चुलाचुलीमा आमा डेन्टल केयरद्वारा विद्यार्थीलाई पोशाक, जुत्ता र मोजा वितरण

दमकमा टिफर र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

दमकका राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने सामूहिक प्रतिबद्धता

ताजा

झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित

जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा

सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न

कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • झापा ५ र २ मा कांग्रेसको महिला उम्मेदवारी, हेभिवेटसँगको प्रतिस्पर्धाले चुनावी माहोल उत्साहित
  • जेन्जी आन्दोलन हाइज्याकको आरोप: ओली–बालेन दुवै अतिवादी शक्ति हुन् — दुजाङ शेर्पा
  • सुरुङ्गा जेसीजको आयोजनामा बहुशाखा संसदीय प्रक्रिया तालिम सम्पन्न
  • कमल–५ मा रेडक्रस अभियानका जन्मदाता जाँ हेनरी ड्यूनाँको अर्धकद प्रतिमा अनावरण
  • मतदाताले चिनेका, मिडियाले नदेखेका झापा–५ का चार उम्मेदवार

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :