• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, बैशाख २५, २०८३
शुक्रबार, बैशाख २५, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

निष्कर्ष न्यूजको ७औं वार्षिकोत्सवमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सुकुम्बासी मुद्दामा प्रशासनसँग मेयर थापाको असन्तुष्टि सार्वजनिक

गौरादहमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १०१ जनाले लिए सेवा

लोकप्रिय समाचार

  • १. सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

  • २. दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

  • ३. उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

  • ४. नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

  • ५. सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

  • ६. काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

जीवन चक्र समाज नेपालको सातौं स्थापना दिवस तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

असाेज ४, दमक – जीवन चक्र समाज नेपालले आफ्नो सातौं स्थापना दिवस तथा साधारण सभाबाट निर्वाचित कार्यसमितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। समाजको कार्यालयमा भएको कार्यक्रममा नेपाल सोसाइटी उपशाखाका सचिव घनश्याम कोइरालाको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रम निर्वाचन समितिका संयोजक देवीप्रसाद गुरागाई गोपालको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन समितिका सदस्य तिलचन्द्र अधिकारीले सञ्चालन गरेका थिए। समितिका सदस्य सन्दिप दिपु चापागाईंले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा संस्थाले निर्वाचन समितिलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेको थियो।

कार्यक्रममा बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, उपाध्यक्ष रुवल अधिकारी, हिमालयन टाइगर दमक अध्यक्ष खगेन्द्र बजगाई, युथ फर ब्लडका मदन सापकोटा, साहित्यकार मेघनाथ बन्धु, समाजसेवी केदार चापागाईं, जेष्ठ अग्रज छविरमण न्यौपाने, पत्रकार सुजन गौतम, रक्तदाता बिष्णु शाहसहितको उपस्थिति रहेको थियो।

जीवन चक्र समाजलाई शुभकामना दिँदै क्लब हिमालयन टाइगर केन्द्रीय अध्यक्ष रेवत भन्डारी, साहित्य कला संगम अध्यक्ष बिन्दु दहाल मुकदर्शक, स्वर्ण लक्ष्मी सहकारी अध्यक्ष बिमल बराल, डा. गुरु पौडेललगायतले संस्थाको प्रगतिका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रम सचिव गणेश प्रधानले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य संस्थाका वरिष्ठ उपाध्यक्ष बेनुराज प्रसाईले गरेका थिए। कार्यक्रममा संस्थाको बिधान बमोजिम अनुशासन समिति संयोजकमा टेकनाथ भन्डारी र शिक्षा तथा स्वास्थ्य समिति संयोजकमा डा. लेखनाथ न्यौपानेलाई चयन गरिएको छ। साथै आजीवन सदस्य ओम कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

लोकप्रिय

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

उर्लाबारीमा टिभिएसको ‘स्मार्ट एक्सचेन्ज अफर’ सुरु, पहिलो दिनमै ३५ युनिट बिक्री

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

ताजा

काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन

नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु

सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड

सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • काठमाडौँका सुकुम्बासीमाथि डोजर चलाएको विरोधमा दमकमा श्रम संस्कृति पार्टीको प्रदर्शन
  • नयाँ व्यवस्थापन र प्रविधिमैत्री शिक्षासहित गायत्री विद्यापीठ स्कुलको नयाँ शैक्षिक सत्र सुरु
  • सर्वोदय इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ११ र १२ सञ्चालन, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्समा विशेष जोड
  • सर्वसम्मत नेतृत्व चयनसहित पहिलो पाईला नेपालको गौरादह अधिवेशन सम्पन्न
  • दमक–७ को पहल: विपन्न र युवालाई लक्षित सीपमूलक तालिम सञ्चालन

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :