• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

लोकप्रिय समाचार

  • १. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • २. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

  • ५. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ६. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

दमक–५ मा ‘भुक्माण्डु होटल एण्ड लज’ चाँडै सञ्चालनमा, २४ घण्टा होम डेलिभरी सुविधा

असाेज ६, दमक, झापा – दमक नगरपालिका–५, सगरमाथा पेट्रोल पम्प नजिकै निर्माणाधीन भुक्माण्डु होटल एण्ड लज चाँडै सञ्चालनमा आउने भएको छ। हाल निर्माण कार्य तीव्र गतिमा भइरहेको होटलले चौबीसै घण्टा सेवा दिने जनाएको छ।

सञ्चालक मन्दिप घिमिरेका अनुसार होटलले दमक, उर्लाबारी, पाडाजुगी, केर्खा, मधुमल्ला लगायतका आसपासका क्षेत्रलाई लक्षित गर्दै होम डेलिभरी सेवा समेत उपलब्ध गराउने छ। विशेषगरी रातिको समयमा पनि खाना वितरण हुने भएकाले स्थानीय बासिन्दालाई थप सहज हुने विश्वास लिइएको छ।

होटलको संरचना ग्रामीण झल्को दिनेगरी डिजाइन गरिएको छ। बाँस र खर प्रयोग गरेर टहराहरू निर्माण भइरहेको र आगन्तुकलाई फरक अनुभव दिनेगरी सजावटको काम धमाधम भइरहेको सञ्चालकले बताए।

दमकमा २४ घण्टा सञ्चालन हुने होटल र फुड डेलिभरी सेवाको विकल्प सीमित रहेको अवस्थामा भुक्माण्डु होटल एण्ड लजको आगमनले ग्राहकलाई सहज र छिटो सेवा प्राप्त गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ताजा

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :