• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, जेठ १५, २०८३
शुक्रबार, जेठ १५, २०८३
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Casino onlne: πλήρης οδηγός μπόνους

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

सरकारले गरिब जनताको पक्षमा बोलेन : दमकमा हर्कराज राईको आरोप

सानै उमेरमा व्यवसायमा सफलता : दमककी अञ्जु लिम्बुको प्रेरणादायी यात्रा

सेवा र सहयोगमा समर्पित जन्मदिन : रक्षा पाण्डेको प्रेरणादायी कदम

जनताको प्रश्नमा नगर प्रमुख र वडाध्यक्षको जवाफ, दमक–७ मा सार्वजनिक सुनुवाई सम्पन्न

लोकप्रिय समाचार

  • १. सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  • २. दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

  • ३. Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

  • ४. Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

सुन कारोबारको बहानामा झापाका सरोज शर्माको हत्या

कार्तिक १६, झापा / झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापामा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काले घटनामा संलग्न स्थानीय २७ वर्षीय सुनिल साह र २३ वर्षीय राहुल साहलाई पक्राउ गरिएको जानकारी दिए। साथै, घटनामा संलग्न अर्का एक जना भारतीय नागरिक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार काठमाडौंमा बस्दै आएका सरोज शर्माले सस्तो दरमा सुन किन्ने र परिचितहरूलाई पनि किनिदिने प्रस्ताव गर्दै आएका थिए। यही बहानामा सुनिल साहसँग उनको चिनजान भएको थियो। प्रारम्भिक अनुसन्धानअनुसार, सुनिल र राहुलले शर्मासँग भएको पैसा लुट्ने उद्देश्यले योजनाबद्ध रूपमा उनको हत्या गरेका हुन्।

प्रहरीको भनाइमा, गत कात्तिक ९ गते उनीहरूले “सुन ल्याएका छौं, देखाउँछौं” भन्दै शर्मालाई अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडा सामुदायिक वनमा लगेका थिए। त्यही ठाउँमा उनले टाउकोमा हथौडा प्रहार गरी हत्या गरिएको बताइएको छ। त्यसपछि शवलाई झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडिएको थियो।

शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडी प्रयोग गरी शव पु¥याइएको र पछि त्यस गाडीलाई जलाएर मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।कात्तिक ९ गतेदेखि बेपत्ता रहेका शर्माको खोजीपछि कात्तिक १३ गते उनको जलिरहेको गाडी फेला परेको र कात्तिक १५ गते राति १ बजे बिरिङ खोलाको पुलमुनि उनको शव भेटिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुनिल र राहुल नातामा मामा–भान्जा हुन्। उनीहरूले प्रारम्भिक सोधपुछका क्रममा अपराध स्वीकार गरेका छन्।शर्माको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Casino onlne: πλήρης οδηγός μπόνους
Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság
Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

लोकप्रिय

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

ताजा

Casino onlne: πλήρης οδηγός μπόνους

Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság

Ελλάδα casino 2026 – επισκόπηση και επιλογές

सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • Casino onlne: πλήρης οδηγός μπόνους
  • Magyar online kaszinó teljes útmutató – regisztráció, bónuszok, fizetés és biztonság
  • Ελλάδα casino 2026 – επισκόπηση και επιλογές
  • सन्जु निरौलाद्वारा जन्मदिनमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
  • दमक ७ ‘बालमैत्री वडा’ घोषणा सम्पन्न 

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :