• समाचार
  • हाम्रो दमक
  • अर्थ/विकास
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, माघ १२, २०८२
आइतबार, माघ १२, २०८२
    • समाचार
    • हाम्रो दमक
    • अर्थ/विकास
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

प्रदेशस्तरीय खुला तेक्वान्दो प्रतियोगितामा दमकका खेलाडीको उत्कृष्ट प्रदर्शन

दमक जेसीज वर्ष २०२६ को नयाँ नेतृत्वद्वारा ४५औं पदस्थापन तथा सपथ ग्रहण सम्पन्न

दमक उद्योग वाणिज्य संघको १९औँ शपथग्रहण तथा पद हस्तान्तरण सम्पन्न

लोकप्रिय समाचार

  • १. सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

  • २. दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • ३. दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

  • ४. नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

  • ५. ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

  • ६. दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

दमकमा डिजिटल हिंसा अन्त्य गर्न बृहत् र्‍याली, १६ दिने अभियान प्रारम्भ

दमक । ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ तथा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ नारालाई केन्द्रबिन्दु बनाएर आज दमकमा बृहत् र्‍याली निकालिएको छ।

दमक नगरपालिकाबाट निस्किएको र्‍याली नगर परिक्रमा गर्दै पुनः नगरपालिकमै आएर कोणसभासहित सम्पन्न भयो। र्‍यालीमा दमक नगर प्रमुख रामकुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई, विभिन्न सामाजिक संघ–संस्था, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्था गरी दर्जनौँ संगठनको सहभागिता थियो। सहभागीहरूले आफ्ना पहिचानसहित ब्यानर, प्ले–कार्ड तथा पोषाकसहित उपस्थित भएर लैङ्गिक समानता र डिजिटल सुरक्षासम्बन्धी सन्देश प्रकट गरेका थिए।

मंगलबारदेखि सुरू भएको ‘१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान’ डिसेम्बर १० सम्म विविध कार्यक्रमसहित सञ्चालन हुने छ। अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस (नोभेम्बर २५) कै अवसर पारेर हरेक वर्षझैँ यो अभियान दमकमा यस वर्ष पनि व्यापक रूपमा मनाइँदैछ।

यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ रहेकामा राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ तय गरिएको छ।

र्‍यालीमा सहभागी दमकस्थित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एच.ए. विद्यार्थी आस्मा भट्टराईका अनुसार, प्रविधिको दुरुपयोग बढ्दो अवस्थामा रहेकोले आम नागरिकलाई सचेत बनाउन यस्ता अभियान अत्यन्तै महत्वपूर्ण रहेका छन्। “आफूलाई कसरी सुरक्षित राख्ने र गलत प्रविधिगत गतिविधिबाट जोगिने भन्ने सन्देश समाजमा पुऱ्याउन र्‍याली प्रभावकारी हुन्छ,” उनले भनिन्।

त्यसैगरी, दमक नगर बाल–सञ्जालकी सचिव कीष्मिका पोखरेलले पछिल्लो समयमा डिजिटल माध्यमबाट महिलामाथि प्रलोभन, धम्की र गलत प्रयोजनका सन्देशहरू बढिरहेको बताउँदै यस्तो हिंसालाई रोक्नसरकारी संयन्त्र अझ सक्रिय हुनुपर्नेमा जोड दिइन्।

कोणसभालाई सम्बोधन गर्दै नगर प्रमुख रामकुमार थापाले दमकका प्रत्येक बस्तीमा यो अभियान पुगोस् र सामाजिक रूपान्तरणमा ठोस प्रभाव पारोस् भन्ने अपेक्षा व्यक्त गरे। “लैङ्गिक आधारमा विभेद गर्नु अपराध हो । त्यसो गर्ने जो कोही कानूनी कारबाहीको दायरामा पर्छ,” उनले चेतावनी दिए।

उप–प्रमुख रेगिना भट्टराई प्रसाईले भौतिक हिंसाकाभन्दा डिजिटल हिंसा तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यसको रोकथामका लागि नगरपालिकाले वार्षिक कार्यक्रममार्फत निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

संयुक्त राष्ट्रसंघले सन् १९९९ मा नोभेम्बर २५ लाई ‘महिला हिंसा अन्त्य दिवस’ घोषणा गरेपछि विश्वभर १६ दिने अभियान मनाइँदै आएको हो। नेपालमा भने यो दिवस वि.सं. २०५४ सालदेखि औपचारिक रूपमा मनाइँदै आएको छ।

वार्षिक रूपमा अभियान चले पनि बोक्सी आरोप, छाउपडी, दाइजो, छुवाछुतजस्ता कुप्रथाबाट उत्पन्न हिंसा अझै पूर्ण रूपमा अन्त्य हुन सकेको छैन, जसलाई न्यूनिकरण गर्न यस वर्षको अभियानले डिजिटल र सामाजिक दुवै माध्यमबाट व्यापक जनचेतना फैलाउने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

लोकप्रिय

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

नेकपा तर्फबाट झापा–५ मा रन्जित तामाङको उम्मेदवारी घोषणा

ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

ताजा

दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते

दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय

हाम्रो बारेमा

संचालक/सम्पादक :

संपर्क नं.

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No..
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No

Press Council Nepal Reg. No

Recent Posts

  • दमकमा नगरस्तरीय विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न
  • सङ्खुवासभामा जिप दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
  • दमकमा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • दमक उद्योग वाणिज्य संघको पहिलो बैठक सम्पन्न, सहजीकरण शुल्क खारेज गर्ने निर्णय
  • ओली भन्छन् : झापा–५ लाई ‘महाभिडन्त’ भन्नु आवश्यक छ

हाम्रो टिम

अध्यक्ष / कार्यकारी सम्पादक – सुजन गौतम

सम्बादाता- सुनिता दाहाल (संखुवासभा )

क्यामेरा /भिडियो – किरण गौतम

प्रबन्धक निर्देशक- कृतिका कट्टेल

सम्बादाता –  पिन्की पाण्डे

Copyright ©2026 Multi Media | All rights Reserved.
 Website By :